पोर्चुगल पठाइदिन्छु भन्दै १६ लाख ठगी गर्ने चौधरी पक्राउ

  • सोमबार, १५ मंसिर, २०७७
  • 1 month ago
  • नेपाल

काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भन्दै १६ लाख रुपैयाँ भन्दाबढी ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। वैदेशिक रोजगारीका लागि पैसा उठाउँदै ठग्दै गरेका रुपन्देहीको ओमसतिया गाउँपालिका–६ बस्ने वर्ष ३३ का शिवनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

 

चौधरीले नक्कली कागजात बनाएर दुई जनालाई पोर्चुगल पठाइदिने भन्दै १६ लाख २५ हजार २५० रुपैयाँ आफ्नो बैंक खातामा हाल्न लगाएका थिए।

 

अपराध महाशाखाको टोलीले चौधरीलाई आइतबार सुन्धाराबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि काठमाडौँ परिसर पठाइएको महाशाखाले जनाएको छ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

थप ६ जना कोरोना संक्रमितको मृत्यु

  • 29 seconds ago
थप ६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ६ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको क

नेपालमा थप ३०३ जनामा कोरोना पुष्टि

  • 6 minutes ago
नेपालमा थप ३०३ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३०३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य

प्रचण्ड–नेपालको सिटी जुलुस (फोटोमा)

  • 1 hour ago
प्रचण्ड–नेपालको सिटी जुलुस (फोटोमा)

काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज सिठी जुलुस गरिरहेको छ । तेस्रो चरणको आन्दोलनको पहिलो दिन यो समूहले सिठी जुलुस गरेको हो ।



पर्यटन

४ जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

४ जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

पोखरा । पोखरा २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले २ साताअघि सुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’ बाट ४ जोडी विजेता बनेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको बञ्जीमा जोडीको आर्कषण बढाउन कम्पनीले यही माघ एकदेखि १३ गतेसम्म देशभरीबाट च्यालेन्जमा सहभागी हुन आह्वान गरेको थियो ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।