प्रकाश सुवेदीले अभिनेत्री पुजा शर्मासँग माफी मागे

pic-youtubechannel

काठमाडौँ । अभिनेत्री पुजा शर्माप्रति टेलिभिजन कार्यक्रममा चलचित्र पत्रकार प्रकाश सुवेदीले गरेको टिप्पणीको व्यापक आलोचना भएपछि उनले माफी मागेका छन्।

 

कार्यक्रम रजतपटमा उनले पुजा शर्माको अलोचना गर्दै टिप्पणी गरेका थिए । तर, उक्त टिप्पणीको चौतर्फी आलोचना भएपछि सुवेदीले एक भिडियो सार्वजनिक गर्दै माफी मागेका हुन् । 

 

आफुले प्रयोग गरेका शब्द सही नभएको र आफुले गल्ती गरेको भन्दै उनले माफी मागेका हुन् । 

 

उनले भनेका छन्, ‘मबाट गल्ती भएकै हो, म माफी माग्छु सय पटकले पुग्दैन भने हजार पटक माफी माग्छु, हजारले पुग्दैन भने लाख पटक माफी माग्छु ।’ 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मोटोपना घटाउने अचुक उपाय

  • 5 minutes ago
मोटोपना घटाउने अचुक उपाय

एजेन्सी । दिनभरको भागदौड र व्यस्तताले भरिएको जिन्दगी र अनियमित खानपानले गर्दा हामी आफ्नो स्वास्थ बिग्रिरहेको हुन्छ । जसको कारणले कैयन शारीरिक समस्याहरुको सामना गर्नुपर्छ ।

बेल्जियम फिफा विश्व बरियाता क्रममा शीर्ष स्थानमा

  • 14 minutes ago
बेल्जियम फिफा विश्व बरियाता क्रममा शीर्ष स्थानमा

एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल सङ्गठन (फिफा) ले बिहीबार पुरुष फुटबल विश्व बरियता क्रमलाई छ महिनापछि पहिलो पटक सार्वजनिक गरेको विवरण अनुसार बेल्जियमले अपरिवर्तित शीर्ष चारमा अग्रणी स्थान बनाउन सफल बने

बेलायतमा फेरि लकडाउन हुन सक्ने !

  • 19 minutes ago
बेलायतमा फेरि लकडाउन हुन सक्ने !

लण्डन । बेलायतको सरकारले कोरोनाभाइरस महामारीको प्रतिरोध गर्न इङ्गल्याण्डमा फेरि कडा नियन्त्रणको उपाय (बन्दाबन्दी) गर्न सकिने बताएको छ । हरेक हप्तामा अस्पताल भर्ना दरमा दोब्बर वृद्धि भइरहेको अवस्थामा स



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

मोटोपना घटाउने अचुक उपाय

मोटोपना घटाउने अचुक उपाय

एजेन्सी । दिनभरको भागदौड र व्यस्तताले भरिएको जिन्दगी र अनियमित खानपानले गर्दा हामी आफ्नो स्वास्थ बिग्रिरहेको हुन्छ । जसको कारणले कैयन शारीरिक समस्याहरुको सामना गर्नुपर्छ ।