डरलाग्दा भिलेन प्रकाशराजको कति छ सम्पत्ति ?

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् प्रकाश राज । उनले बलिउडका केही फिल्महरुमा पनि काम गरेका छन् । उनले अभिनय गरेको फिल्म सिंगम, वाण्टेड सुपर हिट भएका थिए । 

 

दक्षिण भारतीय फिल्ममा एक खाले आफ्नो भिन्न परिचय बनाएका प्रकाश राजको जन्म सन् १९६५, मार्च २६, कर्नाटकमा भएको थियो । उनले सेन्ट जोसेफ कलेज अफ कमर्शबाट आफ्नो अध्ययन पुरा गरेका थिए । 

 

उनको रियल नाम प्रकाश राय हो । तर, उनको नाम फिल्म निर्देशक के वालाचन्दरले फेरिदिएका हुन् । सन् १९९४ मा उनले अभिनेत्री ललितासँग विवाह गरेका थिए । उनका दुई छोरी एक छोरा छन् । सन् २००९ मा उनले ललितासँग डिभोर्स गरेका थिए । सन् २०१० मा उनले पोनी वर्मासँग विवाह गरे । उनी र पोमीको एउटा छोरा पनि छन् ।

 

उनले दुदर्शनमा प्रसारण हुने सिरियलबाट आफ्नो करिअर सुरु गरेका थिए । त्यसपछि उनले कनडा फिल्महरुमा आफ्नो भाग्य चेक गरे । 

 

सन् २००९ मा उनी वाण्टेड फिल्ममा भिलेनको रुपमा देखिए । त्यसपछि उनी लगातार भिलेनका रुपमा धेरै फिल्महरु देखिए । 

 

प्रकाश राज १५० करोड भारतीय रुपैयाँका मालिक हुन् । 

 

उनी एउटा फिल्ममा अभिनय गरेको २ करोड सम्म लिने गर्छन् । उनको फिल्म प्रडक्सन हाउस पनि रहेको छ । उनको मुम्बईमा आलिशान घर रहेको छ । उनीसँग भर्ना, इनोभा, स्कर्पियो जस्ता गाडीहरु रहेका छन् ।

 


थप समाचार

काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

  • 2 hours ago
काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

काठमाडौँ । काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला परेका छन् । काठमाडौँ उपत्यकामा भने कुल १३४ संक्रमित थपिएका छन् ।

नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • 2 hours ago
नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

  • 2 hours ago
भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

एजेन्सी । भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको बताइएको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।