हिरो बन्न आएका प्रेम चोपडा कसरी बने बलिउडको 'डरलाग्दो भिलेन'

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । अभिनेता प्रेम चोपडाले फिल्ममा खलनायकको भूमिकामा जसरी जीवन बिताए, आम मानिसले पनि उनलाई वास्तविकतामा खलनायक नै ठान्थे । फिल्म उद्योगमा प्रेम चोपडालाई निकै उत्कृष्ट खलनायक मानिन्थ्यो ।

 

प्रेम चोपडाले आफ्नो करियरमा एक भन्दा बढी उत्कृष्ट भूमिका खेले, यद्यपि उनले आफ्नो प्रारम्भिक चरणमा गल्ती गरेका थिए। 

 

प्रेम चोपडाले त्यो गल्ती नगरेको भए आज कथा अर्कै हुने थियो । प्रेम चोपडाको यो गल्तीका लागि दिग्गज फिल्ममेकर महबूब खानले उनलाई गालीसमेत गरेका थिए । जानौं प्रेम चोपडाले के गरे गल्ती ?

 

यो त्यो समयको कुरा हो जब प्रेम चोपडा आफ्नो छाप बनाउन संघर्ष गरिरहेका थिए । एक व्यक्तिले प्रेम चोपडालाई त्यस समयका चर्चित फिल्म निर्माता महबूब खानसँग परिचय गराए । 

 

मेहबूबले प्रेम चोपडालाई फिल्ममा काम गर्ने वाचा गरे तर यससँगै उनले प्रेमलाई केही समय पर्खनुपर्ने बताए । 

 

त्यसपछि प्रेम चोपडाले फिल्म वो कौन थीमा खलनायकको भूमिका पाएका थिए । यो फिल्म बक्स अफिसमा सुपरहिट भयो ।

 

यसपछि जब प्रेम चोपडाले महबूब खानलाई भेटे, महबूबले उनलाई गाली गर्दै भने, 'तपाईंले सबै कुरा बर्बाद गर्नुभयो। धेरै राम्रो काम गर्यौ, अब तपाईले यस्तै भुमिका निर्वाह गनुपर्नेछ ।' 

 

यसपछि प्रेम चोपडाले खलनायकको रूपमा आफ्नो पहिचान बनाए र त्यसमा उनी निकै सफल भए ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

लुम्बिनीको प्रदेश राजधानी तत्काल नसार्न एमालेको माग

  • 37 minutes ago
लुम्बिनीको प्रदेश राजधानी तत्काल नसार्न एमालेको माग

बुटवल । नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलबाट सार्ने निर्णय तत्काल रोक्न माग गरेको छ ।

'राजमार्गमा १२ गुणस्तरीय रेस्ट एरिया बनाउदैछौँ'

  • 1 hour ago
'राजमार्गमा १२ गुणस्तरीय रेस्ट एरिया बनाउदैछौँ'

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका सांसद रवि लामिछानेले राजमार्गमा गुणस्तरीय शौचालय बनाउने जानकारी दिएका छन् ।

धनराज गुरुङलाई बधाई दिदैँ पद्मा अर्यालले भनिन्ः स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नु भएन, दर्जनौं प्रमाणहरुले त्यही बताइरहेका छन्

  • 1 hour ago
धनराज गुरुङलाई बधाई दिदैँ पद्मा अर्यालले भनिन्ः स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नु भएन, दर्जनौं प्रमाणहरुले त्यही बताइरहेका छन्

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग पराजित भएपछि नेकपा एमाले नेता पद्मा अर्यालले बधाई र प्रतिक्रिया दिएकी छन् ।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।