प्रिमियर लिगले बर्खास्त गरेका रेफ्री म्याड्ली घटुवा हुँदै खेलमा फर्किने

  • शुक्रबार, २ फागुन, २०७६
  • 7 months ago
  • खेल

एजेन्सी । प्रिमियर लिगले बर्खास्त गरेका रेफ्री बबी म्याड्ली खेलमा फर्किने भएका छन् । दुई वर्षअघि म्याड्लीले शारीरीक रुपमा अशक्त व्यक्तिललाई भिडियो पठाउँदै मुख छाडेका थिए । 

 

उक्त घटनापछि प्रोफेस्नल म्याच अफिसियल्स लिमिटेडले उनलाई सन् २०१८ मा प्रिमियर लिगबाट बर्खास्त गरेको थियो । दुई वर्षपछि लिमिटेडसँग कुरा गरेपछि उनलाई लिग वान् तथा लिग टुका खेलहरु खेलाउनको लागि खटाइने भएको छ । घटुवा हुँदै उनले आउँदो सिजनबाट नर्वेका दुई लिगका खेलहरु खेलाउने भएका छन् । 

 

३४ वर्षीय म्याड्लीले फुटबल एशोसियसनको डिक्रिमिनेशन वर्कशपमा समेत सहभागिता जनाउने छन् । त्यस्तै, उनले ग्रासरुट लेभलमा समेत काम गरेपछि उनको नाम नेशनल रेफ्रीको सूचीमा अटाउनेछ । 

 

 

उनी पुनः रेफ्रीको रुपमा फर्कने भएपछि १८ महिनाअघि आफूले आफ्नो नराम्रो हर्कतको कारण सपनाको काम गुमाएको र अब रेफ्रीको रुपमा पुनः फर्किन लागेको बताएका छन् । आफूले गरेको काम गम्भीर भूल भएको भन्दै उनले आगामी दिनमा राम्रो भएर काम गर्ने समेत बताएका छन् । 

 

उनले सन् २०१३ देखि २०१८ को बीचमा ९१ राम्रा खेल खेलाएका थिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 17 minutes ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कस्तो रहला आज दिनभरको मौसम ?

  • 48 minutes ago
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अगुइरो २ महिना मैदान बाहिर

  • 54 minutes ago
अगुइरो २ महिना मैदान बाहिर

एजेन्सी । म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरो दुई महिना मैदान बाहिर रहने भएका छन् ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।