आज प्रियंकाको जन्मदिन

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । बलिउडदेखि हलिउडसम्म आफ्नो कलाको जादु देखाइरहेकि प्रियंका चोपडा १८ जुलाई अर्थात् आज ३७ औं वर्षमा लागेकी छिन् । प्रियंकाको जन्म सन् १९८२ मा भारतको जम्सेदपुरमा भएको हो । 

 

उनको चिनारी अभिनेत्री मात्र नभई गायिका, फिल्म निर्मात्री तथा मोडल पनि रहेको छ ।

 

उनले सन् २००० मा ‘मिस वल्र्ड’ को उपाधि जितेकी थिइन् । उनको  सन् २००३ मा रिलिज ‘द हीरो ः लभ स्टोरी अफ अ स्पाई’  बलिउडमा डेब्यू फिल्म हो ।

 

प्रियंका मुख्य भूमिकामा रहेर बलिउडमा डेब्यू गरेको फिल्म भने ‘अन्दाज’ रहेको छ । जुन फिल्मले उनलाई बेस्ट फिमेल डेब्यूट अवार्ड दिलाएको थियो । उनी सन् २०१८ मा आफु भन्दा करीब १० वर्षे कान्छा अमेरिकन गाएक निक जोनास सँग विवाह बन्धनमा बाँधिएकी हुन् ।

 

प्रियंकाले ४५ भन्दा बढि बलिउड तथा हलिउड फिल्ममा काम गरेकी छिन् । उनलाई भारत सरकारले प्रतिष्ठीत अवार्ड ‘पध्म श्री’ ले सन् २०१६ मा  सम्मान गरेको थियो । 

 

उनले अहिलेसम्म १२६ वटा अवार्ड जितेर ७३ पटक नोमिनेसनमा परिसकेकी छिन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा

  • 3 hours ago
सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै

  • 3 hours ago
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी

स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट

  • 3 hours ago
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरे



पर्यटन

गणेश हिमाल

गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस

जीवनशैली

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।

विचित्र विश्व

एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।