क–कसले पाए पल्सर स्पोर्टस् अवार्ड ?

  • मंगलबार, २८ पुष, २०७७
  • 2 weeks ago
  • खेल

काठमाडौँ । यो वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड कराँतेका मण्डेकाजी श्रेष्ठले जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मङ्गलबार गरेको पल्सर स्पोर्टस् अवार्ड कार्यक्रममा १३ औँ सागमा एकै दिन दुई स्वर्ण जितेका मण्डेकाजी उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन् ।

 

त्यस्तै, वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड पौडीकी गौरिका सिंहले जितेकी छिन् । उनले १३ औँ दक्षिण एसियाली खेलकुदमा ४ स्वर्ण, २ रजत र ३ कास्य जितेर कीर्तिमान बनाएकी थिइन् ।

 

अन्य विजेताहरुः

 

  • वर्ष युवा खेलाडीः सुवास तामाङ (गल्फ)
  • वर्ष प्रशिक्षकः नवीनकुमार श्रेष्ठ (तेक्वान्दो)
  • पारा एथलिट सम्मानः दिगम सिंह चेम्जोङ (चेम्जोङ क्रिकेट, बास्केटबल र टेलबल टेनिस खेलिरहेका छन् । उनी पारा क्रिकेट टोलीका कप्तान हुन् ।)
  • टिम अफ दी इयरः महिला भलिबल टोली
  • स्पेसल अवार्डः सन्तोषी श्रेष्ठ (एथ्लेटिक्स), आयशा शाक्य (तेक्वान्दो)
  • पिपल्स च्वाइस अवार्डः अरुणा शाही (भलिबल)
  • लाइफ टाइम एचिभमेन्ट अवार्डः सिजरिन शाह र गीता क्षत्री
  • अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानः अहमद खवारी (अहमद खवारी, मलेसिया)

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रहेनन् बेलायतको नेपाली समाजका अगुवा तथा बुद्धिजिवी डा. चन्द्र लक्सम्बा

  • 1 hour ago
रहेनन् बेलायतको नेपाली समाजका अगुवा तथा बुद्धिजिवी डा. चन्द्र लक्सम्बा

लन्डन । बेलायतको नेपाली समाजका अगुवा तथा पूर्व गोर्खा अभियन्ता डा. चन्द्र लक्सम्बाको निधन भएको छ । डा. लक्सम्बालाई कोरोनाको लक्षण देखिएपछि फ्रिम्ली पार्क अस्पताल बेलायतमा भर्ना गरिएको थियो । उनको उपच

'प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन'

  • 2 hours ago
'प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन'

काठमाडौँ । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका लागि अग्रसर भइसकेको बताएका छन् । “निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुन्छ”, नेपाल प्रेस सङ्गठन रुपन्

भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ: उपप्रधानमन्त्री पोखरेल

  • 2 hours ago
भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ: उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारबाट लगाउन शुरु गरिने बताएका छन् । राजविराज रङ्गशालामा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बृहत कार्यकर्ता भ



पर्यटन

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।