कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण

  • बिहीबार, १३ कार्तिक, २०७७
  • 1 month ago
  • नेपाल

काठमाडौँ । कार्यक्रम प्रस्तोता रवि लामिछाने र उनको श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ  । यसको जानकारी उनले फेसबुकमार्फत दिएका हुन् । 

 

उनले भनेका छन्,‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पिसिआर टेस्ट गर्दा म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ ।’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘केही पेसागत क्रियाकलाप र केही आफ्नै लापरवाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी २ मात्र छौं । त्यसैले धेरै समस्या छैन । तर घरमा वृद्धा अवस्थाका सदस्यहरु हुनेले चाहिं विल्कुल लापरवारी नगरौं ।’


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मालपोतविरुद्ध परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश

  • 9 minutes ago
मालपोतविरुद्ध परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश

सुर्खेत । उच्च अदालत सुर्खेतले जिल्ला मालपोत कार्यालयलगायत रिट निवेदनमा विपक्षी बनाइएका निकायलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

बालसुधार केन्द्रका १६ वर्षीय कैदीबन्दी फरार

  • 11 minutes ago
बालसुधार केन्द्रका १६ वर्षीय कैदीबन्दी फरार

डोटी । डोटी जिल्लाको बालसुधार केन्द्रमा पुर्पक्षका लागि राखिएका बझाङका १६ वर्षीय राजेन्द्र बोहरा गए राति फरार भएका छन् । बोहरा फरार भएपछि जिल्लामा गए रातिदेखि तनाव उत्पन्न भएको छ ।

उदयपुरमा बम विष्फोट, ५ जना घाइते

  • 13 minutes ago
उदयपुरमा बम विष्फोट, ५ जना घाइते

काठमाडौँ । उदयपुरमा बम विष्फोट हुँदा ५ जना घाइते भएका छन् । कटारी नगरपालिका–८ भाण्टावारीस्थित एक सिमेन्ट उद्योग नजिक भएको बम विष्फोटमा ५ जना घाइते भएका हुन् । शुक्रबार बिहान करिब सवा १२ बजेतिर



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।