माया होस् त यी राजा रानीको जस्तो
- शनिबार, २६ माघ, २०७५
- 3 years ago
- विचित्र विश्व

एजेन्सी । भुटानी राजा र रानीको प्रेम कथाबारे कमैलाई थाहा छ । भुटानी राजा जिम्मे खेसर नामग्येल वाङचुकले सन् २००८ मा राजगद्धी सम्हालेका थिए । ‘ग्रोस नेशनल ह्याप्पीनेश’ को सुरुवात गरेको भुटानमा १९९९ सम्म विदेशी टेलिभिजन प्रतिबन्ध थियो ।
भुटानी रानी जेटशन पेमा जब सात वर्षकी थिइन् तब उनको भेट १७ वर्षिय राजा जिम्मे खेसर नामग्येल वाङचुक भएको थियो । उनीहरु पारिवारिक एक पिकनिकमा भेट भएका थिए ।
रानी जेटसनका पिता एयरलाइन पाइलटका पिता समेत रहेका थिए । उनी तानाशाह परिवारबाट थिइन् । उनका जिजुबाजेहरु ताशिगाङबाट रहेका थिए । उनको हजुरबुबा पुर्व राजाकी श्रीमतिका भाइ रहेका थिए ।
जब उनीहरुको पिकनिकमा भेट भयो तब हालका राजा जिम्मे खेसर नामग्येल वाङचुकले रानी जेटशनलाई भनेका थिए,‘जब तिमी ठुली हुन्छ्यौ, यदी म एकल वा अविवाहित भएको अवस्था रहेछ भने र तिमी पनि सिंगल र कसैसँग विवाह गरेकी रहिन्छौ भने, म तिमीलाई मेरो श्रीमति बनाउने छु । हामी दुवैले एउटै कुरा सोचिरहेका हुनेछौ ।’
नभन्दै उनीहरुको जीवनमा त्यस्तै भयो । सन् २०११ मा उनीहरुले विवाह गरे । हजारौ मानिसहरु उक्त विवाहमा सरिक भएका थिए । तीनसम्म वैवाहिक कार्यक्रम चलेको थियो । भिक्षुहरुले विभिन्न मन्त्र उच्चारण गरेका थिए भने कतिपयले ड्रम बजाउने काम गरेका थिए ।
वैवाहिक कार्यक्रममा राजाले जेटशन पाउँदा आफु धेरै खुसी भएको बताएका थिए । उनले भनेका थिए,‘हामीबीच धेरै कुराहरु साझा रहेका छन् । प्रेम, उत्साहा वा अन्य कुनै कुराहरु । उनी एक सुन्दर व्यक्ति भएकी युवती हुन् ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सिट बाँडफाँट केही दिनभित्र टुंगिन्छः प्रचण्ड
- 3 hours ago

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँट केही दिनभित्र टुंगिने बताएका छन्। गोरखा संग्रहालयभित्र आज पार्टीले गरेको कार्यक्रममा बोल्दै प्रचण्डले सत्ता गठबन्धनले बन
पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटाइयो
- 3 hours ago
एजेन्सी। पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैर–आवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गरेका छन्। मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगा
कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर
- 3 hours ago

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरिको स्वास्थ्यमा सुधार नआएपछि उनको उपचार भेन्टिल
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
घरमा यी संकेत देख्नुभयो भने बुझ्नुहोस् खराब समय चाँडै सुरु हुँदैछ !

एजेन्सी । आचार्य चाणक्यले आफ्नो नीतिशास्त्रमा धेरै कुरा भनेका छन् । उनको हरेक कुराले हामी सबैलाई जीवनमा लक्ष्य हासिल गर्न प्रेरित गर्छ। चाणक्यले आफ्नो नीतिशास्त्रमा भनेका छन् कि खराब समय आउनु भन्दा पहिले नै यसका संकेत देखिन्छन् । घरमा वा वरपर घटेका केही घटनाहरूमा ध्यान दियौं भने खराब समय आउने संकेत मिल्छ।
विचित्र विश्व
पुटिन र जेलेन्स्कीबीच बालीमा भेटघाट हुनसक्ने

एजेन्सी । ब्लूमबर्ग न्युजसँगको अन्तर्वार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवै यस वर्ष बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने योजनामा रहेको बताएका छन्।