राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। यही मंसिर १५ गतेदेखि १७ गतेसम्म काठमाडौँमा हुन गइरहेको महाधिवेशन अघि लिङ्देनले अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका हुन्।

  

लिङ्देनले आफू जित्नकै लागि अध्यक्षको उम्मेदवार बनेको बताए। वर्तमान अध्यक्ष कमल थापाबाट राप्रपाका कार्यकर्ताहरु थाकेको भन्दै आफूलाई जित्नमा समस्या नभएको लिङ्देनको दावी छ। राप्रपा अध्यक्षमा आफ्नो उम्मेदवारीले एमाले, काँग्रेस र माओवादीका युवा पुस्ता भन्नेहरूलाई पनि चुनौती दिएको लिङ्देनको दावी छ। उनले भने, ‘नयाँ पुस्ता भनिएकाहरुबाट पुरानो फेलियर नेतृत्वलाई नै निरन्तरता दिने जुन काम भइरहेको छ, त्यसलाई भत्काउने एउटा सिलसिलाको प्रारम्भ हो यो।’

 

बिहीबार दरबारमार्गस्थित एक होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै लिङदेनले अध्यक्षमा आफ्नो उम्मेदवारी रहने बताएका हुन्। लिङ्देनलाई नेता धवल शमशेर राणाको साथ रहेको छ। नेपालगञ्जमा मेयरसमेत रहेका राप्रपा नेता धवलशमशेरको साथ पाएका लिङ्देन बलिया उम्मेदवार समेत देखिएका छन्। राप्रपाका अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले कमल थापालाई साथ दिन्छन् या लिङदेनलाई भन्ने खुलिसकेको छैन। राप्रपाको केन्द्रीय सदस्य रहेकी नायिका रेखा थापाले पनि लिङदेनलाई नै साथ दिने भएकी छिन्।

 

लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिएपछि वर्तमान कमल थापासँग प्रतिस्पर्धा हुने भएको छ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एनसेलको आकर्षक चाडपर्व योजना ‘होम एन्ड अवे डेटा प्याक’

  • 14 minutes ago
एनसेलको आकर्षक चाडपर्व योजना ‘होम एन्ड अवे डेटा प्याक’

काठमाडौँ । यो चाडपर्वको बेलामा एनसेलका ग्राहकले अब अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्छन् । चाडवाडको बेलामा घरमा रहँदा होस् या बाहिर जहाँ भएपनि पनि डेटा सेवा लिन सकिने गरि एनसेल आजियाटा लिमिटेडले न

काठमाडौँको नागार्जुनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

  • 16 minutes ago
काठमाडौँको नागार्जुनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँ। काठमाडौँको नागार्जुनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। नागार्जुन नगरपालिका– ६ घट्टेकुलो चोक नजिक बागमती प्रदेश ०२–०२८ प ८८२१ नंको मोटरसाइकलको ठक्करबाट नागार्जुनको उमा

रुसले दाबी गरेको युक्रेनको चार भूभागलाई बेलायतले ‘कहिल्यै स्वीकार गर्दैन’: प्रधानमन्त्री

  • 18 minutes ago
रुसले दाबी गरेको युक्रेनको चार भूभागलाई बेलायतले ‘कहिल्यै स्वीकार गर्दैन’: प्रधानमन्त्री

लण्डन । प्रधानमन्त्री लिज ट्रसले शुक्रबार भ्लादिमिर पुटिनलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको आरोप लगाएकी छन् । रुसले युक्रेनी कब्जामा रहेका चारवटा भूभाग औपचारिक रूपमा गाभ्ने तयारी गरिरहेको यस अ



पर्यटन

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन्। क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए।

जीवनशैली

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

एजेन्सी । हिन्दु धर्म अनुसार कम्मर मुनि सुनको वस्तु लगाउनु वर्जित मानिन्छ । सुनका गहना कम्मरभन्दा माथि मात्र लगाउनु पर्ने मान्यता रहेको छ।

विचित्र विश्व

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रा हाम्रा लागि अपरिहार्य छ । निदाउनु जीवनको एक प्रक्रिया हो । यसै निद्राबारे हामी त्यति गहिरिएर बुझ्ने गरेका छैनौँ । आज यसै सम्बन्धमा निद्राबारे केही रोचक तथ्यहरुबारे यहाँ चर्चा गरौँ । यी तथ्यहरु सुनेर तपाई पनि अचम्ममा पर्न सक्नुहुनेछ ।