दुबईका शासक शेख मोहम्मदकी राजकुमारी पत्नीको बडीगार्डसँग थियो सम्बन्ध !

एजेन्सी । दुबईका शासक शासक शेख मोहम्मद बिन राशिद अल मकतूमकी राजकुमारी पत्नीले आफ्नो सुरक्षागार्डसँग सम्बन्ध बनाएको रहस्य बाहिर आएको छ । राजकुमारी हयाले  बडीगार्डसँगको सम्बन्ध लुकाउनका लागि करिब १२ करोड रुपैयाँ दिएकी थिइन् । 

 

ब्रिटेनको एक अदालतमा चलेको सुनवाईका आधारमा डेली मेलले यो दाबी गरेको हो । दुबईका शासकले राजकुमारी हयाको खबर नै नदिई शरिया कानून अनुसार फेब्रअरी सन् २०१९ मा डिभोर्स दिएका थिए । 

 

रिपोर्टका अनुसार राजकुमारी हयाको सुरक्षागार्ड विवाहित थिए । तर, अफेयरका कारण उनको डिभोर्स भएको थियो । राजकुमारी हयाले दुबई छोडिसकेकी छन् । 

 

केही वर्षदेखि उनी ब्रिटेनमा बस्दै आइरहेकी छन् । बच्चाको कस्टडीका लागि उनले ब्रिटेनको अदालतमा मुद्दा दर्ता गरेकी थिइन् । अब भने अदालतले उनको पक्षमा फैसला सुनाएको छ । 

 

रिपोर्टका अनुसार उनले बडीगार्डलाई महँगामहँगा गिफ्टहरु दिने गर्थिन् । रिपोर्टका अनुसार ४६ वर्षकी राजकुमारी हयाले ब्रिटेनका ३७ वर्षिय बडीगार्डरसेल फ्लावसँग सम्बन्ध बनाएकी थिइन् । उनले उक्त सम्बन्धबारे गोप्यता राख्न अन्य तीन बडीगार्डलाई ठुलो रकम दिएकी थिइन् । 

 

 

 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपा दुई खेमामा

  • 4 hours ago
जसपा दुई खेमामा

काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समुहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेस गरेको विश्वासको म

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

  • 5 hours ago
आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।