रनवीरभन्दा सलमानको अँगालो नै प्यारो

एजेन्सी । बलिउडमा कुनै समय सलमान खान र कटरिनाको अफेयरको ठुलै किस्साहरु चल्ने गर्थे । तर, रनवीरको बलिउडमा आगमनसँगै सलमान खान र कटरिनाको सम्बन्ध टिक्न सकेन ।

 

फिल्म अजब प्रेमकी गजब कहानीमा यी दुईले सँगै फिल्म गरेका थिए । त्यसपछि रनवीर र कटरिनको अफेयर सुरु भएको थियो । सलमान खानसँग सम्बन्ध तोड्दै कटरिनाले रनवीरको हात थामिन् ।

 

यी दुईको अफेयरका कारण दुवैको बलिउड करिअर धरापमा पर्यो । त्यसपछि उनीहरुबीच विस्तारै खटपट सुरु हुनथाल्यो । कटरिनाले फिल्म पाउन छाडिसकेकी थिइन् ।

 

रिलिज भएका फिल्म पनि फ्लप भइसकेका थिए । यसैबीच उनी फिल्मको खोजीमा पुनः सलमान खानसँग भेट गरेको रहस्य रनवीरले थाहा पाएको मिडिया रिपोर्टमा उल्लेख भएको थियो ।

 

त्यो घटनापछि रनवीर र कटरिनाको ब्रेकअप हुन पुग्यो । त्यसपछि करिअर बनाउन कटरिना पुनः सलमान खानको अँगालोमा बाँधिन पुगेको हल्ला बलिउडमा फैलिन थालेको थियो ।

 

केही फिल्म समिक्षकहरुका अनुसार कटरिना र सलमान खान पुनः अफेयरमा रहेको र एकपछि अर्को फिल्ममा उनीहरु नै देखिने कुराले यस कुराको पुष्टि गरेको बताएका छन् । कतिपय समिक्षकहरुले कटरिनाले सलमान खानको प्रयोग गरेको समेत बताएका छन् ।

 

 


थप समाचार

काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

  • 1 hour ago
काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

काठमाडौँ । काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला परेका छन् । काठमाडौँ उपत्यकामा भने कुल १३४ संक्रमित थपिएका छन् ।

नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • 2 hours ago
नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

  • 2 hours ago
भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

एजेन्सी । भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको बताइएको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।