जब सलमान खानले रनवीरलाई झापड हाने

Global IME
Norvic Hospital

बलिउडका दंवग सलमान खान र रनवीर कपुरको सम्बन्धबारे धेरैलाई थाहा छ । उनीहरुको सम्बन्ध बिग्रिनुको मुख्य कारण सबैले कटरीना र रनवीरको सम्बन्धलाई लिने गरिन्छ । 

 

सलमान खान र रनवीर कपुर एकअर्कालाई फुटेको आँखाले पनि हेर्न रुचाउँदैनन् । रनवीर कपुर अभिनय क्षेत्रमा आउनुभन्दा पहिला नै सलमान खानसँग लडाइ भएको थियो ।

 

सलमान खान आफ्ना साथीहरुसँग मुम्बइ पबमा रमाइ रहेका थिए भने अर्को तर्फ रनवीर कपुर पनि रमाइ रहेका थिए । यस्तैमा उनीहरुबीच वाकयुद्ध नै चल्यो । सलमान खानले आफु रिस नियन्त्रण गर्न सकेनन् र रनवीरलाई झापड हाने । 

 

रनवीर तत्काल उक्त ठाउँ छाड्दै घरतिर लागे । तर, रनवीरका पिता ऋषि कपुर भने चुप लागेनन् । उनले सलमान खानलाई यसको कडा जबाफ दिने धम्की दिइनै रहे ।

 

सलमान खानका पिता सलिम खानलाई उक्त घटनाले अत्यन्त लाजमर्दो स्थिति बनायो । उनले ऋषि कपुरसँग माफी माग्न आफु तयार रहेको बताएका थिए । सलिम सलमान खानलाई लिएर ऋषि कपुरको घरमा माफी माग्न पुगेका थिए । तर, ऋषि कपुरले पनि आफ्नो रिस उनीहरुलाई घण्टौ सम्म कुराएर मागे । अत्यन्त बिन्ति भाउ गरेपछि ऋषि कपुरले सलमान खानलाई माफी दिएका थिए । 

 

सलमान खान र रनवीर कपुरको फिल्म सावरिया रिलिज भयो । यो फिल्म निर्माण गर्दा  सलमान खान र रनवीर कपुरको एकपटक पनि भेट भएन । फिल्म पनि सुपर फ्लप भएको थियो । पछि रनवीरसँग कटरिना कैफको अफयेर चलेपछि उनीहरुको बीचको दुश्मनी झन् बढेको थियो । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सत्ता गठबन्धनको बैठक बस्दै

  • 52 minutes ago
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक

आज चैते दशैँ पर्व मनाइँदै

  • 1 hour ago
आज चैते दशैँ पर्व मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

  • 2 hours ago
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।