पाँच जना श्रीमतीले लगातार बलात्कार गरेपछि करोडपति श्रीमानको मृत्यु

Norvic Hospital

एजेन्सी । पछिल्लो समय बलात्कारका घटना दिनानुदिन बढ्दो छ । भारत र नेपालजस्ता देशहरुमा बलात्कारको घटनाले विकराल रुप लिदैँ गएको छ । 

 

जसमा ९ महिनाको बालिका देखि ८२ वर्षीया वृद्धा समेत बलात्कारको शिकार हुने गरेका छन् । 

 

तर भर्खरै एकजना करोडपछि पुरुष बलात्कारको शिकार भएका छन् । आफ्नै पाँच जना श्रीमतीहरुबाट बलात्कृत भएपछि उनको मृत्यु भएको छ । 

 

नाइजेरियाको समाचारपत्र ‘डेली पोस्ट’ मा प्रकाशित रिपोर्टको अनुसार बिनेयू प्रान्तमा करोडपति व्यवसायी यूरोको ओनोजाको पाँच जना श्रीमतीद्वारा लगातार बलात्कृत भएपछि मृत्यु भएको हो । 

 

समाचारको अनुसार उनी छैठौँ अर्थात सबैभन्दा कान्छी श्रीमतीसँग यौन सम्बन्ध राखिरहेका थिए । जहाँ पाँच जना श्रीमतीहरु चक्कु र लौरो लिएर आए र सोही समयमै उनीहरु पाँचैजना सँग यौनसम्बन्ध राख्न धम्की दिए । त्यसपछि ओनोजाले पाँचैजनासँग लगातार यौनसम्बन्ध राख्दै जाँदा पाचौँ नम्बरकी श्रीमतीसँग सम्बन्ध राख्दाराख्दै उनको मृत्यु भयो । 

 

ओनोजाकी छैठौँ श्रीमतीको अनुसार ओनोजाको मृत्यु भएको देखेपछि उनका पाँचै जना श्रीमती जङ्गल तर्फ भागे । गाउँका प्रमुख ओकेपे ओदोहका अनुसार घटनाको जानकारी तत्काल पुलीसलाई बताएर उनीहरु पाँचैजनालाई पक्राउ गरिएको छ । 

 

 

 

 

 

 

 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सार्वजनिक यातायातको भाडा बढ्यो, यस्तो छ नयाँ भाडादर

  • 4 minutes ago
सार्वजनिक यातायातको भाडा बढ्यो, यस्तो छ नयाँ भाडादर

काठमाडौँ । बाग्मती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । आज सोमबारबाट बाग्मतीमा चल्ने सवारीहरुको भाडा २८ प्रतिशतसम्म वृद्धि भएको हो।

मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

  • 13 minutes ago
मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेटेका छन् । दमको समस्या बढेर आइतबार नर्भिक अस्पतालमा भर्ना भएका वैद्यलाई भेट्नको

यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • 30 minutes ago
यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल बङ्गालको खाडीमा र मध्यभारतमा न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली हुनाका साथै वर्षा पनि गराएको छ ।उत्तरतिर सर्दै गरेको उक्त मौसमी प्रणालीको प्रभावल



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

एजेन्सी । बंगलादेशमा साम्प्रदायिक हिंसाका घटनाहरु लगातार घटेको मिडिया रिपोर्टमा उल्लेख छ । १३ अक्टुबरमा दुर्गा पुजा गरिरहेको अवस्थामा हिन्दुहरुमाथि आक्रमण भएको थियो । त्यस घटनापछि लगातार हिन्दुमाथि आक्रमण भएको मिडिया रिपोर्टमा उल्लेख छ ।