'न्याय पाउने समय आयो'

एजेन्सी । बलिउड दुनियाँमा अहिले ठूलो उथलपुथल आएको छ । सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा जब ड्रग्सले प्रवेश पायो तब यसले बलिउडमा ठूलो हलचल मच्चाएको छ ।

 

यसका साथै ड्रग्सको प्रवेशले बलिउडलाई नशाको गढ पनि भनिएको छ । यस मामलामा कैयौं ठूला अभिनेत्रीहरुको नाम जोडिएको छ भने कुनै अभिनेत्री यसबाट एकदमै खुसी पनि छन् । ती अभिनेत्रीमध्ये एक हुन् ९० दशकमा बलिउडमा राज गर्ने रवीना टन्डन । रवीना सामाजिक सञ्जालमा एकदमै एक्टिभ रहन्छिन् ।

 

उनले उठेका विभिन्न मुद्धाहरुमा आफ्नो राय पेश गर्छिन् । अहिले रवीनाले बलिउडभित्रको ड्रग्स मामलामा आफ्नो प्रतिक्रिया दिएकी छन् । रवीनाले आफ्नो आधिकारीक ट्वीटर अकाउन्ट मार्फत लेखेकी छन् ,

 

 

'न्यायको समय आएको छ । यो कदमको स्वागत छ । यसबाट हाम्रो आउँदो पिँढीका लागि सहयोग मिल्नेछ । सुरुवात यहीँबाट गरौं, त्यसपछि अन्य क्षेत्रतर्फ बढौंला । यसलाई जरेबाट उखेलेर फालौं । ड्रग्सले सफाई पाउनुपर्छ । ड्रग्सको प्रयोग गर्ने डिलर्स, सप्लायर्स र सबै दोषीलाई सजाय दिनुपर्छ । मानिसलाई वर्वाद गरिरहेका ठूला मानिसलाई पाठ सिकाउनुपर्छ ।'


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

के भन्छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ?

  • 16 minutes ago
के भन्छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ?

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आर्थिक बृद्धिका लागि सवै क्षेत्रमा परिवर्तन आवश्यक भएकोमा जोड दिएका छन् ।

वुल्भ्सले लिड्स युनाइटेडलाई हरायो

  • 20 minutes ago
वुल्भ्सले लिड्स युनाइटेडलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत वुल्भ्सले लिड्स युनाइटेडलाई पराजित गरेको छ ।

नाइजेरियाली आन्दोलनमा कम्तीमा १५ व्यक्तिको मृत्यु

  • 31 minutes ago
नाइजेरियाली आन्दोलनमा कम्तीमा १५ व्यक्तिको मृत्यु

एजेन्सी । प्रहरीको निर्मम दमनको विरोधमा नाइजेरियामा अक्टोबरमा कम्तीमा १५ जनाको मृत्यु भएको एम्नेष्टी इन्टरनेशनलले एएफपीलाई बताएको छ ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।