‘बार्सिलोना छोडेर नेयमारले गल्ती गरे, अबको विकल्प रियल मड्रिड हो’

  • मंगलबार, ३१ बैशाख, २०७६
  • 1 year ago
  • खेल

एजेन्सी । ब्राजिलियन क्लब सान्तोषका अध्यक्ष जोसे कार्लोस पेरेसले नेयमार स्पेनिस क्लब रियल मड्रिड जानुपर्ने तर्क व्यक्त गरेका छन् । बार्सिलोना छोडेर किर्तिमानी मूल्य २२२ मिलियन युरोमा फ्रान्सेली क्लब पीएसजी पुगेका नेयमार रियल जाओस् भन्ने चाहना रहेको पनि उनले व्यक्त गरेका छन् । 

 

पीएसजीमा घरेलु लिगको उपाधि मात्रै जितेको भन्दै नेयमारको लागि रियल उपयुक्त हुने समेत उनको तर्क छ । मार्सासँग कुरा गर्दै उनले भने ‘म नेयमार रियल मड्रिड जाओस् भन्ने चाहन्छु । यो नै उनको लागि उत्तम ठाउँ हो ।’

 

 

उनले थपे ‘उनी (नेयमार)ले बार्सिलोना छोडेर ठूलो गल्ती गरे । उनी राम्रा खेलाडी हुन् तर, उनले स्पेन छोडेपछि राम्रो गर्न सकेका छैनन् । म रियल मड्रिडको फलोअर्स हुँ  त्यसैले उनको लागि यो नै उत्तम विकल्प हो । यदी उनले रियलको जर्सी लगाउन पाउने भए अर्को विकल्प नसोचे पनि हुन्छ ।’

 

बार्सिलोनाले सन् २०१३ मा नेयमारलाई सान्तोषबाट ५५ मिलियन युरो खर्चेर खरिद गरेका थिए । 

 

पछिल्लो समय रियल भने चेल्सीका अट्याकिङ फिडफिल्डर इडेन हाजार्डलाई अनुबन्ध गर्ने अन्तिम तयारी छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

१५ किलो गाँजासहित दुई जना पक्राउ

  • 9 minutes ago
१५ किलो गाँजासहित दुई जना पक्राउ

सर्लाही । लागुऔषध गाँजासहित सर्लाही जिल्लाको लालबन्दीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

डोटीका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

  • 42 minutes ago
डोटीका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित गराउने तनहुँका गुरुङ पक्राउ

  • 1 hour ago
अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित गराउने तनहुँका गुरुङ पक्राउ

तनहुँ । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।



पर्यटन

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखरा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।