सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ । मनमुटाव कसरी हुन्छ भन्नेबारे थप चर्चा गरौं ।

 

१. मनको सुन्दरताबाट टाढा

सम्बन्धमा रहँदा विपरित लिङ्गप्रति आकर्षित हुनु स्वभाविक हुन्छ । मनको सुन्दरता अहिलेको समयमा धेरै पछाडि पुगेको छ । जसकारण सम्बन्धमा बाधा पुग्ने गर्छ । 

 

२. केही नयाँपन नहुँदा

जब तपाईको सम्बन्धमा केही नयाँपन छाउँदैन तब मनमुटाव सिर्जना हुन्छ । 

 

३. समय साझेदारी

सम्बन्धमा एक–अर्कालाई समय दिनु एकदमै जरुरी हुन्छ । तर जब आफ्नो पार्टनरलाई तपाई कम समय दिनुहुन्छ भने स्वतः तपाईहरुको सम्बन्धमा मनमुटाव सिर्जना हुन्छ । 

 

४. कुराहरु नलुकाउने

सम्बन्धमा रहँदा पार्टनरबीच हरेक कुराहरु साटासाट हुनुपर्छ । एक–अर्काले समस्याहरु तथा कुराहरु शेयर गर्नुपर्छ । मनमा कुनैपनि संकोच नराख्दै कुराहरु साटासाट गर्नुपर्छ । जति कुराहरु लुकाइन्छ त्यति नै सम्बन्धमा मनमुटाव सिर्जना हुने सम्भावना बढी हुन्छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

युकेमा कोरोनाका कारण एकैदिन ४१४ जनाको मृत्यु

  • 6 minutes ago
युकेमा कोरोनाका कारण एकैदिन ४१४ जनाको मृत्यु

लण्डन । युकेमा कोरोना संक्रमणका कारण एकैदिन ४१४ जनाभन्दा बढीको मृत्यु भएको छ । साथै पछिल्लो एकदिनमा झण्डै पन्ध्र हजार कोरोना संक्रमित थपिएका छन् । युकेमा कोरोना संक्रमितको संख्या १६ लाख ७४ हजार नाघेको

४८.५ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

  • 13 minutes ago
४८.५ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

दमक । झापाको दुई भिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ ।

अष्ट्रेलियाका समुन्द्री तटमा भिड बढ्यो, ड्रोन तथा क्यामेरामार्फत मानिसहरुको निगरानी गरिने

  • 27 minutes ago
अष्ट्रेलियाका समुन्द्री तटमा भिड बढ्यो, ड्रोन तथा क्यामेरामार्फत मानिसहरुको निगरानी गरिने

सिड्नी । गर्मी बढेसँगै अष्ट्रेलियाका समुन्द्री तटहरुमा भिडभाड बढ्न थालेको छ । कोरोना संक्रमणलाई नियन्त्रणमा लिएको अष्ट्रेलियाले समुन्द्री तटमा हुने भिडभाडबाट पुनः कोरोना फैलनसक्ने भन्दै नियन्त्रणको ला



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।