फिल्म 'पुष्पा २' ले रिलिज हुनुअघि नै सानदार कमाई गर्यो !

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । साउथका सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्डन्ना स्टारर फिल्म ‘पुष्पाः द राइज’ गत वर्षको डिसेम्बरमा रिलिज भएको थियो र वर्षभर चर्चामा रह्यो । हाल यो फिल्मको सिक्वेल अर्थात् ‘पुष्पाः द रुल’ को लागि दर्शकहरु उत्सुकताका साथ पर्खिरहेका छन् । 

 

फिल्मको यति धेरै चर्चा छ कि रिलिज हुनुअघि नै रेकर्ड बनाउन थालेको छ । यस फिल्मको राइट बारेमा ठूलो जानकारी आएको छ ।

 

हालै अल्लु अर्जुनले फिल्मको सुटिङ सुरु गरेको खबर आएको थियो । योसँगै यो फिल्मको खलनायकलाई लिएर पनि विभिन्न चर्चाहरु रहेका छन् । यसैबीच, बलिउड लाइफको एक खबरका अनुसार यो फिल्मले रिलिज हुनुअघि नै ठूलो कमाई गर्न थालेको दाबी गरेको छ । किनभने यसको विदेशी थिएटर अधिकार आरआरआरभन्दा पनि महँगोमा बिक्री भएको छ । 

 

मिडिया रिपोर्टका अनुसार निर्माताहरूले फिल्मको विदेशी थिएटर अधिकार सुरक्षित गर्न ८० करोड रुपैयाँभन्दा बढी रकम माग गरेका छन्।  राजामौलीको ‘आरआरआर’ को ओभरसिज थिएटर राइट्स ७० करोड भारुमा बेचिएको थियो ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्

  • 2 minutes ago
क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडील

माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने

  • 14 minutes ago
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने

  • 38 minutes ago
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने

काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर



पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।

जीवनशैली

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।