मन्दिरमा भजन गाउँथे : रचना रिमाल (नेपाल आइडल)

– सानो छँदा मन्दिरमा भजन गाउँथे । पछि स्कुलमा कार्यक्रममा गीत गाउन थालेँ । विभिन्न सांगीतिक कार्यक्रममा भाग लिन थाले ।

 

गायनमा अझैं निखारता ल्याउन कक्षा नौमा पढ्दा संगीत कक्षा भर्ना भएँ । तर, नियमित जान सकिन । अहिले ११ कक्षामा पढ्दै छु । हालसम्म जम्माजम्मी चार महिनामात्रै संगीत सिक्ने मौका पाएकी छु ।

 

फूर्सदमा टेलिभिजन हेर्थेँ । त्यसबाटै नेपाल आइडलको तेस्रो सिजन सुरु भएको थाहा पाएँ । मेरो संगीतप्रतिको लगाव देखेर आमाबुबाले पनि साथ दिनुभयो । उहाँहरुकै साथ सहयोगले यहाँसम्म आइपुगेँ । 

 

मेरो कला प्रस्तुत गर्न नेपाल आइडलले अझ बाटो खुलाइदियो । केही समय अघिसम्म लुकेको प्रतिभा थिएँ । अहिले धेरैमाझ परिचित बनिसकेकी छु । संगीतमै करियर बनाउने योजना छ । 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपाको उपेन्द्र यादव पक्षको बैठक बस्दै

  • 2 minutes ago
जसपाको उपेन्द्र यादव पक्षको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेपछि बस्न लागेको हो । बुधबार महन्थ ठाकुर समूहले आफूनिकटका १७ ज

अर्को सातादेखि ‘स्मार्ट लकडाउन’

  • 11 minutes ago
अर्को सातादेखि ‘स्मार्ट लकडाउन’

काठमाडौँ । कोभिड १९ व्यवस्थापन निर्देशक समितिले कोरोनाभाइरसको संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ । बुधबार बसेको समितिको दोस

बडिमालिकाको घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा

  • 21 minutes ago
बडिमालिकाको घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा

बाजुरा । लगातारको वर्षाका कारण बुढीगङ्गा नदीलगायत अन्य सहायक नदीमा पानीको बहाव बढेपछि जिल्लाका दर्जनौँ झोलुङ्गे पुल उच्च जोखिममा रहेका छन् ।



पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।