पोखराका रोहित गिरी जसले सजिलै समात्छन् जस्तोसुकै विषालु सर्प

काठमाडौँ । कतिलाई सर्प देख्ने बित्तिकै डरलाग्छ । सर्प देख्नासाथ कतिपयको आङ नै सिरिङ हुन्छ ।

 

तर, पोखरामा एक जना यस्ता युवा रहेका छन् जो विषालुभन्दा विषालु सर्प सजिलै समात्छन् । हामीले प्राय टिभीमा वा इन्टरनेटमा केही व्यक्तिले सर्पबारे अनुसन्धान वा खोज गर्दा त्यस्ता घटनाहरु देखेका छौँ । 

 

तर, पोखराका यी २१ वर्षिय युवाले केही वर्षदेखि सर्पलाई समात्ने र सुरक्षित ठाउँमा छोड्ने काम गर्दै आइरहेका छन् । 

 

उनले आफ्नो युट्युब च्यानलमा आफ्नो फोन नम्बर दिएका छन् । उक्त नम्बरमा उनलाई फोन गरेर सर्प समातिदिन मानिसहरुले बोलाउने गरेका छन् । ज्यान हेर्दा दुब्लो भएपनि उनको साहस भने अपत्यारिलो रहेको छ ।

 

पोखराका विभिन्न स्थानमा विषालु सर्प समातेका उनी पछिल्लो समय भाइरल भइरहेका छन् । उनले सर्पलाई मार्न नहुने जनचेतना फैलाउँदै आइरहेका छन् भने सर्पको महत्वबारे पनि बुझाउँदै आइरहेका छन् । उनले विषालु सर्प र विषालु सर्पबारे पनि जानकारी दिदै आइरहेका छन् । 


थप समाचार

शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

  • 2 hours ago
शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

  • 2 hours ago
श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसल

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

  • 2 hours ago
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।