"लिटेरेरी मिसनमा अगाडि बढ्दै रोटरी"

Global IME
Norvic Hospital

रोटरी क्लब काठमाडौं र Rotary district 3292, रोटरी नेपाल लिटेरेरी मिसनले पब्लिक स्कुल टिचर्स काे लागि ICT Training जस्तो महत्वपूर्ण कार्यक्रम संयुक्त रुपमा सन्चालन गरेको छ। उक्त कार्यक्रममा महानगरपालिकाका १२ विध्यालयका १५ जना शिक्षकहरुको सहभागिता रहेको थियो।

उक्त कार्यक्रम को समापन समारोह रोटरी क्लब काठमाडौंका पूर्व अध्यक्ष राजेन्द्र कुमार दाहाल को सभापतित्व एवम रोटरेरी नेपाल लिटेरेरी मिसनकाअध्यक्ष PDG Rtn तिर्थमान शाक्यको प्रमुख आथित्यमा सन्चालित उक्त कार्यक्रममा रोटरी नेपाल लिटेरेरी मिसनका सह अध्यक्ष PDG Rtn किरणलाल श्रेष्ठको पनि उपस्थिती रहेको थियो। उक्त ट्रेनिङको सहजीकरण रोटरी क्लब काठमाडौंका सह सचीव केशवराज ज्ञवालीले गरेका थिए।

त्यसै गरि उक्त कार्यक्रम को उदधाटनमा रोटरी क्लब अफ काठमाडौंका अध्यक्ष अचुत बाबुओझा, काठमाडौ महानगर पालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बोल्नु भएको थियोे ।विशेष अतिथि सुबेदिले आगामी दिनहरुमा शिक्षकहरुलाई motivate गरि शिक्षा को गुणस्तर बढाउन यस्ता कार्यक्रमहरु अर्थपूर्ण हुने कुरा बताउनु भयो।

रोटरी क्लब काठमाडौंका TEACH अध्यक्ष तीर्थराज दाहालले आगामी दिनहरुमा यस्ता कार्यक्रमहरु लगातार विभिन्न निकायहरुको समन्वयमा सन्चालन गरिने कुरा बताउनु भयो।

रोटरी क्लब काठमाडौंले लक डाउनको बेलामा पनि देश व्यापी रुपमा जुम कक्षा सन्चालन गरेको थियो। रोटरी क्लबको यो चौथो ICT तालिम हो।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सम्पत्तिमा महिलाहरुको स्वामित्व क्रमशः वृद्धि हुँदै

  • 4 minutes ago
सम्पत्तिमा महिलाहरुको स्वामित्व क्रमशः वृद्धि हुँदै

काठमाडौँ। नेपालको संविधानले महिलालाई अधिकार सम्पन्न बनाएपछि सम्पत्तिमा समेत उनीहरुको स्वामित्व क्रमशः वृद्धि हुँदै गएको पाइएको छ। राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार कूल २३ दशमलव आठ प्रतिशत पर

एसबिआई बैंकका ग्राहकलाई सिता प्यालेस होटेल तथा सिता प्यालेस होलिडे इनमा छुट

  • 25 minutes ago
एसबिआई बैंकका ग्राहकलाई सिता प्यालेस होटेल तथा सिता प्यालेस होलिडे इनमा छुट

काठमाडौँ।नेपाल एसबिआई बैंक लिमिटेड र सिता प्यालेस होटेल वाग्मती तथा सिता प्यालेस होलिडे इन प्रा.लि. हरिवन सर्लाहीबीच विभिन्न सेवामा छुट सम्झौता भएको छ। उक्त सम्झौता प्रश्चात सिता प्यालेस होटल त

बागमती प्रदेशका एमालेका चार मन्त्रीद्वारा राजीनामा

  • 28 minutes ago
बागमती प्रदेशका एमालेका चार मन्त्रीद्वारा राजीनामा

हेटौँडा। बागमती प्रदेश सरकारका चार जना मन्त्रीले आज राजीनामा दिएका छन्। प्रदेशसभाको आजको बैठकमा बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा एमालेका तर्फबाट मन्त्री बन



पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।