रुसलाई ठूलो झट्का, जर्मनीले यु–टर्न लिँदै गर्‍यो ठूलो घोषणा, युक्रेनलाई यो खतरनाक ट्याङ्क दिने !

Global IME
Norvic Hospital

एजेन्सी । रुस र युक्रेनबीच जारी युद्धका बेला जर्मनीले ठूलो घोषणा गरेको छ । जर्मनीले आफ्नो अघिल्लो स्थितिबाट यू–टर्न लिएको छ । मिडिया रिपोर्टका अनुसार रुससँग लडिरहेको युक्रेनलाई जर्मनीले आफ्ना १४ वटा ट्याङ्कहरू पठाउन र अरूलाई पनि त्यसै गर्न अनुमति दिन तयार भएको छ। 

 

जर्मन चान्सलर ओलाफ स्कोल्जले बुधवार उक्त कुराको घोषणा गरेका हुन् । जर्मनीले युक्रेनलाई आफ्नो बुन्डेसवेहर (जर्मन सशस्त्र बल) स्टकबाट १४ लियोपार्ड ट्याङ्क दिने भएको हो।

 

युक्रेनले लगातार यो ट्याङ्कको माग गर्दै आएको थियो । जर्मनीमा बनेको यो ट्याङ्क रुस विरुद्धको युद्धमा युक्रेनले प्रयोग गर्न चाहेको थियो । 

 

यस्तो अवस्थामा युक्रेनसँग मित्रता कायम राख्दै यी ट्याङ्कहरू उपलब्ध गराउन युरोपेली देशहरूमाथि दबाब थियो । जर्मनीका विदेशमन्त्री अन्ना बेरेबकले हालै पोल्याण्डले युक्रेनलाई लियोपर्ड–२ ट्याङ्क दिन चाहेमा त्यसमा आफुहरुले अवरोध नगर्ने जानकारी दिएका थिए ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एसबिआई बैंकका ग्राहकलाई सिता प्यालेस होटेल तथा सिता प्यालेस होलिडे इनमा छुट

  • 5 minutes ago
एसबिआई बैंकका ग्राहकलाई सिता प्यालेस होटेल तथा सिता प्यालेस होलिडे इनमा छुट

काठमाडौँ।नेपाल एसबिआई बैंक लिमिटेड र सिता प्यालेस होटेल वाग्मती तथा सिता प्यालेस होलिडे इन प्रा.लि. हरिवन सर्लाहीबीच विभिन्न सेवामा छुट सम्झौता भएको छ। उक्त सम्झौता प्रश्चात सिता प्यालेस होटल त

बागमती प्रदेशका एमालेका चार मन्त्रीद्वारा राजीनामा

  • 7 minutes ago
बागमती प्रदेशका एमालेका चार मन्त्रीद्वारा राजीनामा

हेटौँडा। बागमती प्रदेश सरकारका चार जना मन्त्रीले आज राजीनामा दिएका छन्। प्रदेशसभाको आजको बैठकमा बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा एमालेका तर्फबाट मन्त्री बन

राहुल गान्धीको सांसद पद खारेज

  • 10 minutes ago
राहुल गान्धीको सांसद पद खारेज

काठमाडौँ। भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ। मानहानीमा दुई वर्षको सजाय पाएका गान्धीको लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो। सुरतको एक अदालतल



पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।