Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालकाठमाडौँ महानगरले भदौ १ देखि नियमित बजार अनुगमन गर्ने

काठमाडौँ महानगरले भदौ १ देखि नियमित बजार अनुगमन गर्ने


काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी भदौ १ देखि नियमित रुपमा बजार अनुगमन गर्ने भएको छ।

उपप्रमुख नेतृत्वको अनुगमन समितिले साउनभित्र अनुगमनको सूचक तयार पार्ने, सूचना र विवरण संकलन गर्ने तगा कामको खाका तयार पारेर भदौदेखि अनुगमन गर्ने तयारी गरेको हो।

अनुगमनको कार्यविधि बनाउन गठन भएको कार्यदलले काम गरिरहेको बताइएको छ। चाडवाडहरु नजिकिंदै गर्दा महानगरपालिकाले बजार अनुगमनलाई व्यवस्थित रुपमा परिचालन गर्ने तयारी गरेको हो।

महानगरपालिकाले यस वर्षको बजेटैमै ‘स्वच्छ भान्छा’ कार्यक्रम अन्तर्गत बजार अनुगमनलगायतका कामका लागि तीन करोड ५० लाख विनियोजन गरेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

स्वीकृतिबिना निर्माण कार्य गर्नेलाई कारबाही

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्बन्धित पक्षबाट अनिवार्य स्वीकृत नलिएका निर्माण कार्यमा सङ्लन्न व्यक्ति वा कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेको बताएको

भारतीय नागरिकको अपहरण गरी हत्या

काठमाडौँ । कपिलवस्तुमा एक भारतीय युवाको अपहरण गरी हत्या गरिएको छ । भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ वर्षीय जमाल अहमदको

दाङमा आगलागी हुँदा एक जनाको ज्यान गयो

दाङ । दाङमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटेको

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै

काठमाडौँ । पाँच वर्ष मुनिका हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदैछ । आफ्ना बालबालिकालाई पायक पर्ने

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ धारावतीमा जन्ती बोकेको

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौँ । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक शुक्रबार बिहान ११ बजेबाट सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ

Techie IT