‘द चेनस्मोर्स’को संगीत प्रयोग भएको १९७४ एडीको ‘साथीभाई’ सार्वजनिक

काठमाडौँ । १९७४ एडीले आफ्नो नयाँ गीत “साथीभाई” रिलिज गरेका छन् । जसमा विश्वव्यापी लोकप्रिय ‘द चेनस्मोर्स’ को हिट गीत “होप” को संगीत प्रयोग गरिएको छ । उक्त नयाँ ट्रयाक अब यूट्यूबमा उपलब्ध रहेको छ जहाँ दर्शकहरुले पुरा गीतको मजा लिन सक्नेछन् ।

 

विश्वव्यापी प्रचलित कलाकार जोडी ‘द चेनस्मोकर्स’ सँग नेपालको लोक प्रिय फोल्क रक व्याण्ड १९७४ एडीले सांगीतिक सहकार्य गर्दे संगीतप्रेमीहरुलाई यस टुर्बोर्ग ओपनको अभियानतर्फ प्रोत्साहित गर्देछन् । उक्त नयाँ ट्रयाकमा १९७४ एडीको अद्वितीय अवाजलाई चेनस्मोकर्सको गीत “होप” को संगीतसँग मिलाइएको छ जुन हालसम्म १ अर्ब भन्दा बढी स्ट्रिम प्राप्त गरेको ‘सिकबोई’ एल्बमबाट रहेको छ ।

 

 

१९७४ एडी भन्छन्, “यो सहकार्यको लागी काम गर्नु हाम्रो लागी निकै रमाइलो अनुभव भयो । महामारी र विशेष परिस्थितीको वातावरणमा हामीले पहिलो पटक यसरी कुनै गीतमा काम ग¥यौं । यो अनुभव एकै साथमा रमाइलो र चुनौतीपूर्ण थियो । यस गीतमा सकरात्मकता र एकताको सन्देश निकै रमाइलो शैलीमा पेश गरिएको छ । हाम्रो दर्शकहरुले यो गीत मन पराउनुहुनेछ भन्ने आशा गर्छौ ।”

 

द चेनस्मोकर्सका एलेक्स पालले १९७४ एडीसँगको सहकार्य बारे भने, “त्यस क्षेत्रको निकै सफल समूहसँग काम गर्न पाउने थाहा पाउँदा हामी निकै उत्सुक छौं । यस प्रोजेक्टको मुख्य लक्ष्य पनि यही हो ।”

 

उनले थपे, “टुबोर्गले विश्वको दुई कुनामा रहेका कलाकारहरुलाई जोड्न सफल बनाइरहेको छ नत्रभने हामी दुवैलाई एकअर्कालाई चिन्न वा सम्पर्कमा रहन निकै गाह्रो हुन्थ्यो । मलाई लाग्छ कि यो निकै राम्रो कुरा हो र नयाँ गीतको लागी निकै उत्सुक छु ।”

 

अब नेपालका संगीत प्रेमिहरुले ३वयष्लतजभदभबत को साथमा समाजिक संजालमा भएको नयाँ ए आर फिल्टर प्रयोग गरि १९७४ एडीको उक्त नयाँ ट्रयाकको मजा लिएको आफ्नो भिडियो अपलोड गर्न सक्नेछन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेकपा सचिवालय बैठकः आँधीअघिको सन्नाटा !

  • 52 minutes ago
नेकपा सचिवालय बैठकः आँधीअघिको सन्नाटा !

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोली शनिबार बस्दैछ । तर, पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंसिर ३ गते बसेको सचिवालय बैठकपछि भे

चितवनको माडीमा बिओपी स्थापना

  • 1 hour ago
चितवनको माडीमा बिओपी स्थापना

चितवन । माडी नगरपालिकामा छैटौँ बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । माडी –६ कल्याणपुरमा छैटौँ पोष्ट स्थापना गरिएको हो ।

महेन्द्रनगरमा युवक मृतावस्थामा फेला

  • 1 hour ago
महेन्द्रनगरमा युवक मृतावस्थामा फेला

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी दिए । मृतकका शरीरमा अन्य कुनै प्रकारको चोट नरहेको जनाइएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।