सचिन पायलटलाई मुख्यमन्त्रीका रुपमा स्वीकार गर्न नसकिने गहलोत पक्षको अडान !

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । राजस्थानमा राजनीतिक संकट जारी छ । सचिन पायलटका लागि गहलोतका समर्थकहरू मुख्यमन्त्रीको कुर्सी त्याग्न तयार छैनन् । 

 

उनीहरुले बारम्बार दुई वर्षअघि भएको ‘विद्रोह’को स्मरण गराउँदै आएका छन् ।

 

राजनीतिमा जे देखिन्छ त्यो हुदैन, जे हुन्छ त्यो देखिदैन भन्ने पनि भनिन्छ । आफ्नो उत्कृष्टता देखाउने सन्दर्भमा पनि यस्तै हुन्छ । 

 

कांग्रेस अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रने घोषणा गरेका अशोक गहलोतले मुख्यमन्त्री छोड्ने तयारी गरिरहँदा कांग्रेस हाईकमान्डका लागि अबको के निर्णय हुन्छ भन्ने पनि उत्तिकै महत्वका साथ हेरिएको छ । 

 

राजस्थानको यो राजनीतिक संकटले भाजपालाई नयाँ हतियार दिएको पार्टीले महसुस गरेको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

यस बहानामा राहुल गान्धीको नेतृत्वमा ‘भारत जोडो यात्रा’लाई निशाना बनाएको छ।

 

मुद्दा थप जटिल देखिएपछि अहिले राजस्थानमा नेतृत्व परिवर्तनको निर्णय केही दिनका लागि कम्तीमा ३० सेप्टेम्बरसम्मका लागि स्थगित हुन सक्ने बताइएको छ, जुन कांग्रेस अध्यक्ष पदका लागि मनोनयनको अन्तिम मिति हो ।

 

मिडिया रिपोर्टका अनुसार गहलोतले राजस्थानमा पठाइएका अर्का पर्यवेक्षक मल्लिकाअर्जुन खर्गेलाई भनेका छन्, ‘जे भयो त्यो हुनु हुँदैनथ्यो, तर उनले सम्पूर्ण मामिलामा आफ्नो भूमिकालाई स्पष्ट रूपमा अस्वीकार गरेका छन्।’

 

अशोक गहलोतले मुख्यमन्त्री पद छाडे भने उनी मुख्यमन्त्रीको कुर्सीमा कसलाई  चाहन्छन्, त्यो भने अझै स्पष्ट नभए पनि सचिन पाइलटलाई यो कुर्सी दिन तयार नहुने निश्चित भएको बताइएको छ  ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड परिवारसहित सुकुटे पुगे

  • 3 hours ago
प्रचण्ड परिवारसहित सुकुटे पुगे

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो परिवारसहित सुकेटे पुगेका छन्। प्रचण्ड रिफ्रेस हुन परिवारसहित सिन्धुपाल्चोकको सुकेटे पुगेका हुन्। बुधबार दिउँसो सुकुटे पुगे

आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको गगन थापाको भनाई

  • 3 hours ago
आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको गगन थापाको भनाई

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको बताएका छन्। बुधबार महिला सुरक्षा दबाब समूह नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै क

समानुपातिकतर्फ एकीकृत समाजवादीले ल्यायो २.९ प्रतिशत मत

  • 3 hours ago
समानुपातिकतर्फ एकीकृत समाजवादीले ल्यायो २.९ प्रतिशत मत

काठमाडौँ। प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख २० हजार ६९२ मत ल्याएको छ। निर्वाचन आयोगको अनुसार १ लाख ७१ हजार ३६३ मत गणना गर्दा एमालेले २७.३ प्रतिशत मत ल्याएको हो। समानुपातिकको दो



पर्यटन

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन् । कुश्मास्थित जिपलाइनमा उहाँले मङ्गलबार साइकल कुदाएका हुन् । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउँछन् । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उनले भने । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताए ।

जीवनशैली

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

एजेन्सी । हाम्रो जीवनमा रंङहरुको फरक फरक महत्व हुन्छ । हरेक रङले केही विचार, विचार र ऊर्जा ल्याउँछ। कालो रंगको कुरा पनि त्यस्तै हो । वास्तवमा तपाईले देख्नु भएको होला कि केहि मानिसहरु लगातार कालो कपडा लगाउन रुचाउँछन्।

विचित्र विश्व

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

एजेन्सी । पेन्टागनले हालै आफ्नो प्रतिवेदन जारी गर्दै आणविक हतियारबारे चिन्ता व्यक्त गरेको छ । पेन्टागनले आफ्नो प्रतिवेदनमा चीनसँग अहिले ४ सय आणविक बम रहेको र सन् २०३५ सम्ममा कम्तीमा १५ सय आणविक बम बनाउने दाबी गरेको छ ।