हामीलाई थाहा नभएको सलमान खानबारे यस्ता रोचक तथ्य !
- शुक्रबार, १३ पुष, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

एजेन्सी । अभिनेता सलमान खानलाई आफ्नो साथिभाई र फ्यानहरुले दबंग खान, चुलबुल पाण्डे तथा भाइजान भनेर बोलाउने गरेका छन् ।
अभिनेता सलमान खानसँग जोडिएको केही रोचक तथ्यहरु यस प्रकार छन्ः
सलमान खानको कैयौं अभिनेत्रीहरुसँग अफेयरको चर्चामा पनि चल्यो । जहाँ सोमी अली, युलिया बन्तुर, ऐश्वर्य राय, क्याट्रिना कैफ, संगप्ता बिजलानी लगाएत छन् ।
सलमान खानले बच्चामा स्विमिङ सौखिन थिए । उनी स्कुल टाइममा च्याम्पियन पनि बनेका थिए । उनलाई पेन्टिङ पनि आउँछ, भने राम्रो गीत पनि गउँछन् ।
सलमान खानलाई साबुन धेरै मन पर्छ । नेचर इन्ग्रेडेन्टबाट बनेको साबुनले सलमान धेरै नुहाउँछन् । उनको बाथरुममा विभिन्न प्रकारका सुबुनहरु हुन्छन्, जुन विभिन्न देशबाट मगाइएको हुन्छ ।
सलमान खानको वास्तविक नाम ‘अब्दुल राशिद सलीम सलमान खान’ हो ।
सलमान खानले फिल्म ‘बीवी हो तो ऐसी’ (१९८८)बाट बलिउडमा डेब्यु गरेका थिए । यो फिल्ममा सलमानले सपोर्टिङ रोलमा अभिनय गरेका थिए । तर कयौंलाई लाग्छ कि सलमानको पहिलो फिल्म ‘मेने प्यार किया’ (१९८९) हो ।
अभिनेता सलमानको दोस्रो फिल्म ‘मेने प्यार किया’लाई कैयौं भाषामा डब गरिएको थियो । फिल्मको टाइटल मज्जाको दिइएको थियो ।
भनाई अनुसार फिल्म ‘मेने प्यार किया’ रिलिज भएपछि अभिनेता सलमान ६ महिना बेरोजगार बनेका थिए ।
बच्चामा अभिनेता सलमान हिरो बन्न चाहदैनथे । आफ्नो बुवा सलीम खान जस्तै लेखक बन्न चाहन्थे । मोडलिङबाट सलमानले फिल्मी करियर सुरु गरेका थिए ।
सलमान खानले आफ्नो करियरमै सबै भन्दा बढी फिल्म अभिनेत्री क्याट्रिना कैफसँग गरेका छन् । यो जोडी पुनः ‘भारत’ फिल्ममा पनि सँगै देखिदै छन् ।
सलमान खानलाई बलिउडमा गड फदरको नामले पनि चिनिन्छन् । उनले कयौं स्टार किड्स तथा नन स्टार किड्सहरुलाई लञ्च गरेका छन् । जहाँ सोनाक्षी सिन्हा, डेजी शाह, आयुष शर्मा, सुरज पञ्चोली, स्नेहा उल्लाल, भुमिका चावला, जहीर इकबाल, प्रनुतन बहल लगाएत छन् ।
१५ भन्दा बढी फिल्ममा अभिनेता सलमानको क्यारेक्टरको नाम प्रेम राखिएको छ । जहाँ, मैने प्यार किया, अन्दाज आफ्ना आप्ना, हम आप्के है कौन, जुडवा, दीवाना मस्ताना, बीवी नम्बर १, हम साथ साथ है, नो इन्ट्रि लगाएत फिल्ममा लसलमानको क्यारेक्टरको नाम ‘प्रेम’ राखिएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
न्यायाधीश भट्टराईको प्रश्नः नागरिकता प्राप्त गर्नु र त्यसलाई प्रयोग नगर्नुमा केही फरक छ र?
- 41 minutes ago

काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलासको बहसमा न्यायाधीशको प्रश्नमा गृहमन्त्री रवि लामिछानेका वकिलले जवाफ फर्काउन असमर्थ भएका छन्। शुक्रबारको सुनुवाइमा न्यायधीश आनन्दमोहन भट्टराईको प्रश्नमा रविका
माडागास्करमा आँधीबाट १६ को मृत्यु, १९ बेपत्ता
- 52 minutes ago
अन्टानानारिभो। माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको शुक्रबार बताइएको छ। त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अरु १९ जना हाराएका सो समाचारमा जनाइएको छ ।प्राप्त समाचार अन
इराकमा चौध जनालाई मृत्युदण्ड
- 59 minutes ago

बगदाद। इराकी अदालतले यहाँका कम्तीमा पनि १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजायँ सुनाएको छ। ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो। नागरिक हत्यामा संलग्न पाइएको भन्दै यहाँको एक अदालतले त
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।