यी हुन उत्कृष्ट कमाइ गर्ने सलमान खानका १० चलचित्र
- सोमबार, ८ असोज, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

एजेन्सी । बलिउड नायक सलमान खान एक स्थापित नायक हुन् । उनले अभिनय गरेको प्राय हरेक चलचित्रले राम्रो कमाइ गर्छ । त्यसोत उनी हतपत अरुको चलचित्रमा काम पनि गरिहादैनन् । आफू सोच विचार गरेर मात्रै चलचित्रमा लागिपर्ने सलमान खानको पछिल्लो फिल्म टाइगर जिन्दा है ले पनि राम्रो पैसा कमायो ।
यहाँ हामीले सलमान खान अभिनित उत्कृष्ट आम्दानी गर्ने १० चलचित्रहरुको जानकारी प्रस्तुत गरेका छौं ।
१. टाइगर जिन्दा है
कूल आम्दानी ३ सय ३८ करोड ७९ लाख भारु
२. वजरंगी भाइजान
कूल आम्दानी ३ सय २० करोड ३४ लाख भारु
३. सुल्तान
कूल आम्दानी ३ सय करोड ४५ लाख भारु
४. किक
कूल आम्दानी २ सय ३३ करोड भारु
५. प्रेम रतन धन पायो
कूल आम्दानी २ सय ७ करोड ४० लाख भारु
६. एक था टाइगर
कूल आम्दानी १ सय ९८ करोड भारु
७. दबंग २
कूल आम्दानी १ सय ५८ करोड भारु
८. बाडिगार्ड
कूल आम्दानी १ सय ३८ करोड ८८ लाख भारु
९. दबंग
कूल आम्दानी १ सय ३८ करोड ८८ लाख भारु
१०. ट्युबलाइट
कूल आम्दानी १ सय २१ करोड २५ लाख भारु
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
नेकपा माओवादी केन्द्रले नेताहरूको वरीयता तोकियो (सुचीसहित)
- 10 minutes ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।
अमेरिकाको दाबी रुसद्वारा अस्वीकार
- 30 minutes ago

एजेन्सी । रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ ।
त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै
- 33 minutes ago

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।