गृहपृष्ठ ∕ खेल ∕ आज प्रिमियर लिगमा विशेष तीन खेलहरु हुँदैआज प्रिमियर लिगमा विशेष तीन खेलहरु हुँदै नेपाली पत्र आईतबार, २०८० भदौ १७ गते, ०९:४७ मा प्रकाशित खेल एजेन्सी । आज प्रिमियर लिगमा विशेष तीन खेलहरु हुँदैछन् । क्रिस्टल प्यालेसले उल्भ्ससँग प्रतिस्पर्धा गर्दैछ ।त्यस्तै गएको हप्ता सानदार कमव्याक गर्दै न्युक्यासललाई पराजित गरेको लिभरपुलले एस्टन भिल्लासँग खेल्दैछ ।आर्सनलले आफ्नो घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ ।गएको हप्ता नटिंगहम फरेस्टविरुद्ध सानदार कमव्याक गर्दै तीन गोल गरेको म्यानुले आर्सनलविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने रणनीति बनाएको छ ।तीन खेलमा अपराजित रहेको आर्सनल म्यानुविरुद्ध सकारात्मक नतिजा निकाल्ने दाउमा रहेको छ । #प्रिमियर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल सेमिफाइनलमा प्रवेशकाठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)काधेरै पढिएका खबर १ नेपालीको औषत आयु ६० वर्ष २ विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका ३ इजरायली मन्त्रिपरिषदद्वारा गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत ४ कश्मीरको पुंछमा पाकिस्तानी सेनाले गोली हान्दा भारतीय सैनिकको ज्यान गयो ५ रेबिज लागेर १ जनाको मृत्यु ६ रारा ताल पुगेर अभिनेता प्रदिपले भने, ‘कर्णालीवासीले क्षतिपुर्ति माग्नुपर्छ’ ७ चलचित्र ‘जार’ र ‘ऊनको स्वीटर’ देशभर प्रदर्शनमाThe Film Nepal