सन्जुमा परेश रावल र मनिषा कोइरालाको अभिनयः सन्जय दत्तको बहिनीलाई मन परेन

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । पछिल्लो केही हप्तायति बलिउड चलचित्र सन्जुले बक्स अफिस राम्ररी तताइरहेको छ । चलचित्रमा अभिनय गर्ने कलाकारहरु रणवीर कपूर तथा अन्य कलाकारको अभिनयको प्रशंसा भइरहेको छ । 

 

तर, सुनील दत्तकी कान्छी छोरी नम्रता दत्तले परेश रावलले बुवाको भूमिका राम्ररी निर्वाह नगरेको आरोप लगाएकी छिन् । फिल्म हेरेपछि उनले परेशसँग आफूलाई कनेक्ट गर्न नसकेको बताइन् । 

 

उनले भनिन्, ‘म कसैलाई पनि बुवाको स्थानमा देख्न सक्दिनँ । उहाँ विशेष हुनुहुन्थ्यो । म परेश रावललाई मन पराउँछु तर फिल्ममा मैले उनीसँग कुनै कनेक्सन भेटिनँ ।’

 

त्यस्तै, नरगीसको भूमिकामा मनीषा कोइरालाको अभिनय पनि फितलो लागेको उनको अनुभव थियो । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

व्यक्तिगत स्वास्थ्य तथ्याङ्कसहित सेवाको तयारी गर्दै काठमाडौँ महानगरपालिका

  • 2 seconds ago
व्यक्तिगत स्वास्थ्य तथ्याङ्कसहित सेवाको तयारी गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नागरिकहरुको स्वास्थ्य अवस्था विवरण अद्यावधिक गर्ने तयारी गरेको छ। रोग, उपचार र औषधि सेवान सम्बन्धी व्यक्तिको अवस्था सर्वेक्षणबाट काम थालिनेछ। सहरमा नसर्ने तर

पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा

  • 58 seconds ago
पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेशावरमा सोमबार भएको हिंसाको घटनाको निन्दा गर्नुभएको छ ।पेसवासरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा

मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

  • 4 minutes ago
मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले राजदूत सोङलाई ताक्लाकोट, तिङ्करलगायतका



पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।