सन्जुमा परेश रावल र मनिषा कोइरालाको अभिनयः सन्जय दत्तको बहिनीलाई मन परेन
- आइतबार, ३१ आषाढ, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

एजेन्सी । पछिल्लो केही हप्तायति बलिउड चलचित्र सन्जुले बक्स अफिस राम्ररी तताइरहेको छ । चलचित्रमा अभिनय गर्ने कलाकारहरु रणवीर कपूर तथा अन्य कलाकारको अभिनयको प्रशंसा भइरहेको छ ।
तर, सुनील दत्तकी कान्छी छोरी नम्रता दत्तले परेश रावलले बुवाको भूमिका राम्ररी निर्वाह नगरेको आरोप लगाएकी छिन् । फिल्म हेरेपछि उनले परेशसँग आफूलाई कनेक्ट गर्न नसकेको बताइन् ।
उनले भनिन्, ‘म कसैलाई पनि बुवाको स्थानमा देख्न सक्दिनँ । उहाँ विशेष हुनुहुन्थ्यो । म परेश रावललाई मन पराउँछु तर फिल्ममा मैले उनीसँग कुनै कनेक्सन भेटिनँ ।’
त्यस्तै, नरगीसको भूमिकामा मनीषा कोइरालाको अभिनय पनि फितलो लागेको उनको अनुभव थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
व्यक्तिगत स्वास्थ्य तथ्याङ्कसहित सेवाको तयारी गर्दै काठमाडौँ महानगरपालिका
- 2 seconds ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नागरिकहरुको स्वास्थ्य अवस्था विवरण अद्यावधिक गर्ने तयारी गरेको छ। रोग, उपचार र औषधि सेवान सम्बन्धी व्यक्तिको अवस्था सर्वेक्षणबाट काम थालिनेछ। सहरमा नसर्ने तर
पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा
- 58 seconds ago

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेशावरमा सोमबार भएको हिंसाको घटनाको निन्दा गर्नुभएको छ ।पेसवासरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा
मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
- 4 minutes ago

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले राजदूत सोङलाई ताक्लाकोट, तिङ्करलगायतका
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।