साउदी अरबभित्र रहेको एउटा अजबगजबको शहर
- सोमबार, १८ आषाढ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । सुन्दा अचम्म लाग्न सक्ला साउदी अरबभित्र मिनी अमेरिका । साउदी अरबमा रहेको उक्त मिनी अमेरिकामा पश्चिमी शैलीमा मानिसहरु जीवन बिताउन पाउँछन् । महिलाहरु आफ्नो स्वइच्छाले बाँच्न सक्छन् ।
यहाँ महिलाहरु बिकिनी लगाउन, बाइक चलाउन समेत पाउँछन् । यो शहर साउदी अरबको प्रमुख र महत्वपुर्ण स्थान हो । यो मुस्लिम देशमा हुने रहनसहनभन्दा ठीक उल्टो रहेको छ । यो ठाउँको नाम हो साउदी एरामको । यो उपनगर विशेष अमेरिकनहरुलाई बनाइएको हो । यहाँको रहनसहन पुर्ण त अमेरिकन शैलीको रहेको छ ।
यस ठाउँलाई दहरन पनि भन्निछ । यो ५८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ भने यहाँ स्थित रहेको निजी समुन्द्री तटमा स्थानियबासीहरु र उनीहरुका पाहुनामात्र जान पाउँछन् ।
यो विशेष स्थान सन् १९३० मा अमेरिकीहरुका लागि बसाइएको थियो ।
जब साउदी अरबमा पेट्रोलियमको खोजी भयो तब स्ट्याण्डर्ड ओयल अफ क्यालिफोर्निया नामक अमेरिकी कम्पनीले लिएको थियो भने यस कम्पनीमा काम गर्ने प्राय अमेरिकीहरु नै थिए ।
उनीहरुलाई आफ्नो जीवनशैली जस्तै ठाउँको आवश्यता पर्यो । साउदी सरकारले पनि उनीहरुको मनस्थिति बुझ्दै उक्त स्थान बनाइदिएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मधेश प्रदेश सरकारले पायो पूर्णता, माओवादीबाट दुई मन्त्री थप
- 4 minutes ago

मधेश प्रदेश सरकारले पूर्णता पाउने भएको छ । नेकपा (माओवादी केन्द्र)बाट दुई जना मधेस प्रदेश सरकारमा सहभागी हुने भएका हुन् । उद्योग, पर्यटन तथा वन मन्त्रालय सुनिता यादवले सम्हाल्ने भएकी छिन् भने राज्यमन्
गण्डकी प्रदेशसभाको बैठक बस्दै
- 34 minutes ago

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानक
प्रयोग नै नगरी थन्कियो दमकल
- 2 hours ago

‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गा
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।