यसरी गरिन्छ शक्तिशाली नेताहरुको सुरक्षा व्यवस्था
- बिहीबार, ९ असोज, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । विश्वमा केही यस्ता शक्तिशाली नेताहरु रहेका छन् जसको अन्तर्राष्ट्रिय राजनीतिमा पनि उत्तिकै ठुलो प्रभाव रहेको हुन्छ ।
उनीहरुलाई कस्तो खालको सुरक्षा व्यवस्था प्रदान गरिएको हुन्छ त ?
यो आम मानिसको चासोको विषय हो । कुनै पनि देशको प्रधानमन्त्री वा राष्ट्रपतिको सुरक्षा व्यवस्था कडा हुन सकेन भने त्यसले देशको सुरुक्षा व्यवस्थामा पनि उत्तिकै ठुलो नोक्सानी पार्ने बताइन्छ ।
विश्वकै शक्तिशाली नेताहरु ट्रम्प, किम, सि जिङपिङ जस्ता नेताहरुको सुरक्षालाई लिएर धेरै कौतुहलता पनि हुने गर्छ ।
पुर्व राष्ट्रपनि बाराक ओबामाको सुरक्षाका लागि जति खर्च छुट्टाइएको थियो त्यो भन्दा बेसी खर्च ट्रम्पको सुरक्षाका लागि छुट्टयाइएको छ । के छ अन्तराष्ट्रिय सुरक्षा व्यवस्था भिडियो हेर्नुहोस्
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
नेकपा माओवादी केन्द्रले नेताहरूको वरीयता तोकियो (सुचीसहित)
- 5 minutes ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।
अमेरिकाको दाबी रुसद्वारा अस्वीकार
- 25 minutes ago

एजेन्सी । रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ ।
त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै
- 28 minutes ago

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।