यसरी गरिन्छ शक्तिशाली नेताहरुको सुरक्षा व्यवस्था

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । विश्वमा केही यस्ता शक्तिशाली नेताहरु रहेका छन् जसको अन्तर्राष्ट्रिय राजनीतिमा पनि उत्तिकै ठुलो प्रभाव रहेको हुन्छ । 

 

उनीहरुलाई कस्तो खालको सुरक्षा व्यवस्था प्रदान गरिएको हुन्छ त ? 

 

यो आम मानिसको चासोको विषय हो । कुनै पनि देशको प्रधानमन्त्री वा राष्ट्रपतिको सुरक्षा व्यवस्था कडा हुन सकेन भने त्यसले देशको सुरुक्षा व्यवस्थामा पनि उत्तिकै ठुलो नोक्सानी पार्ने बताइन्छ ।

 

विश्वकै शक्तिशाली नेताहरु ट्रम्प, किम, सि जिङपिङ जस्ता नेताहरुको सुरक्षालाई लिएर धेरै कौतुहलता पनि हुने गर्छ ।

 

पुर्व राष्ट्रपनि बाराक ओबामाको सुरक्षाका लागि जति खर्च छुट्टाइएको थियो त्यो भन्दा बेसी खर्च ट्रम्पको सुरक्षाका लागि छुट्टयाइएको छ । के छ अन्तराष्ट्रिय सुरक्षा व्यवस्था भिडियो हेर्नुहोस्

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेकपा माओवादी केन्द्रले नेताहरूको वरीयता तोकियो (सुचीसहित)

  • 5 minutes ago
नेकपा माओवादी केन्द्रले नेताहरूको वरीयता तोकियो (सुचीसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।

अमेरिकाको दाबी रुसद्वारा अस्वीकार

  • 25 minutes ago
अमेरिकाको दाबी रुसद्वारा अस्वीकार

एजेन्सी । रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ ।

त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै

  • 28 minutes ago
त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ ।



पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।