'सेल्फ हेल्प' गुरु कीथ रेनियरलाई १२० वर्षको जेल सजाय

एजेन्सी । आफुलाई सेल्फ हेल्प गुरु बताउने र महिलालाई सेक्स स्लेभ बनाउने कीथ रेनियरलाई अमेरिकाको एक अदालतले १२० वर्षको जेल सजाय सुनाएको छ । उनीमाथि कैयौँ महिलाहरुलाई सेक्स स्लेभ बनाउने र यौन शोषण गरेको आरोप लागेको थियो ।

 

रिपोर्टका अनुसार कीथका कैयौँ धनी व्यक्तिहरु अनुयायी रहेका छन् । मंगलबार न्युर्योकको एक अदालतले उनलाई दोषी सावित गर्दै १२० वर्षको जेल सजाय सुनाएको हो । 

 

उनी आफ्नो सेशनका लागि ५००० डलर फि लिदै आइरहेका थिए । कैयौँ महिलाहरुले उनीमाथि ठगीमात्रै नभई यौन शोषण समेत गरेको आरोप लगाएका थिए ।

 

उनले एक पिरामिड स्ट्रकचरमा काम गर्दै आइरहेका थिए जसमा उनले महिलाहरुलाई यौनदासी बनाउँदै आएका थिए भने आफु ग्राण्ड मास्टर बनेका थिए । यी महिलाहरुसँग कीथले अनिवार्य सेक्स सम्बन्ध बनाउने नियम राखेका थिए । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

फेसबुकबाट शुरु भएको मायाले यसरी बनायो घर न घाटको बनायो

  • 23 seconds ago
फेसबुकबाट शुरु भएको मायाले यसरी बनायो घर न घाटको बनायो

कञ्चनपुर । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचिनन् । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले

कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेण्ड गर्न माग

  • 31 minutes ago
कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेण्ड गर्न माग

एजेन्सी । कंगना रनौतको ट्विटर एकाउन्ट सस्पेनड गर्न मुम्बईको उच्च अदालतमा माग गरिएको छ। उच्च अदालतमा एउटा याचिका दायर गरिएको छ, जसमा भनिएको छ कि कंगना रनौतले आफ्नो ट्वीटरबाट देशभर घृणा र वितृष्णा फैलाउ

मुख्यमन्त्री राउतको फेसबुक ह्याक, प्रोफाइलमा युवतीको फोटो

  • 32 minutes ago
मुख्यमन्त्री राउतको फेसबुक ह्याक, प्रोफाइलमा युवतीको फोटो

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेन ह्याक भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक भएको हो । ह्याकरले मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फो



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।