लगातार दर्शक निराश पार्दै शाहरुख खान
- आइतबार, ८ पुष, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

शाहरुख खानको पछिल्ला फिल्मले लगातारजसो दर्शकलाई निराश बनाएका छन् । जसमा ‘जरो’ पनि थपिएको छ । निर्देशक आनन्द एल राय सामान्यतया सानो बजेटका फिल्मका लागि चिनिन्छन् ।
यसपटक आनन्दले शाहरुख खानजस्तो सुपरस्टारसँग काम गरे । फिल्मले समीक्षकको मूल्यांकनमा पनि आधा राम्रो र आधा नराम्रो अंक पाएको छ । फिल्मको कहानीलाई लिएर आलोचना भइरहेको छ ।
त्यसको असर फिल्मको कमाइमा पनि परेको छ । फिल्मले पहिलो दिन २० करोड कमाइ गरेको छ । यस वर्ष फ्ल्प नै भए पनि आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दुस्थान’ले पहिलो दिन ५० करोडको व्यापार गरेको थियो । ‘ठग्स् अफ हिन्दुस्तान’ कूल ४७ सय स्क्रिनमा रिलिज भएको थियो । त्यस्तै, ‘बागी २’ ३५ सय स्क्रिनमा रिलिज भयो । यो फिल्मले २४ करोडको व्यापार गरेको थियो । ‘जिरो’ले भने ४४ सय ५० स्क्रिनमा रिलिज भएर पनि जम्मा २० करोड मात्र व्यापार गरेको छ । नयाँ पत्रिकाबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह
- 5 minutes ago

एजेन्सी । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार प्रहरी र सेनाका अधिकारीहरूलाई एल निनो सुक्खा मौसम नजिकिँदै गरेकाले सम्भावित डेडेलोको प्रोकलाई रोक्न तयार रहन आग्रह गरेका छन् ।
चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको छ: मन्त्री भण्डारी
- 15 minutes ago

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आजका राष्ट्रिय अभिभारा तथा राष्ट्रिय चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको बताएका छन् ।
एकीकृत सरकारी कर्मचारी सङ्गठनको अधिवेशन हुने
- 30 minutes ago

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठनको आगामी फागुन २६ र २७ गते काठमाडौँमा प्रथम राष्ट्रिय अधिवेशन हुने भएको छ ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।