किन सँगै काम गर्दैनन् शाहरुख खान र अक्षय कुमार ?
- बुधबार, २३ माघ, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

बलिउड इन्डस्ट्रीमा आयुस्मान खुराना र राजकुमार रावको बर्चस्व बढ्न थालेको छ । यी स्टारहरुको एकपछि अर्को फिल्म हिट भइराखेका छन भने बलिउडका खानका फिल्महरुलेभन्दा पनि बढी कमाइ गर्न सफल देखिएका छन् ।
तर, एक यस्ता अभिनेता छन् जसले पुरै बलिउडमा सन्तुलित फिल्म दिन सकिरहेका छन् । उनी हुन् अक्षय कुमार । अक्षय कुमारका प्राय धेरै फिल्महरु हिट रहेका छन् ।
अर्का अभिनेता जो बक्स अफिसमा गएको वर्ष फ्लप सावित भए उनी हुन् शाहरुख खान । फिल्म जिरो बक्स अफिसमा नराम्रोसँग फ्लप हुन पुग्यो ।
शाहरुख खानलाई अक्षय कुमारको जस्तो वर्षमा दुई तीन वटा फिल्म गर्ने बारे सल्लाह दिएको खबर बाहिर आएको छ ।
यसबारे शाहरुखले प्रतिक्रिया दिदै भनेका छन्,'म यसबारे के बोलु । म उसको झै बिहान चाँडै उठ्न सक्दिन । म तब सत्छु जब अक्षय उठ्छ । उसको दिन निकै चाडो सुरु हुन्छ । जब म काम सुरु गर्छु उ प्याकअप गरेर घर फर्किसकेको हुन्छ । यसकारण उ हामीभन्दा धेरै काम गर्छ । यदी मैले अक्षयसँग काम गरे भने निकै मज्जा आउने थियो । तर, दुई जना सेटमा भेट नै हुने छैनन् । उ हुँदा म नहुने अवस्था हुन्छ ।’
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
आज चैते दशैँ पर्व मनाइँदै
- 46 minutes ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 1 hour ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सानदार जित, मेसीको ह्याट्रिकसहित १०० औं गोल पूरा
- 1 hour ago

मैत्रीपूर्ण खेलमा विश्वविजेता अर्जेन्टिनाले सानदार जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले क्युरसाओलाई ७–० गोलले पराजित गरेको हो ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।