टिमलाई एकढिक्का बनाएर अगाडि बढ्न सभापति देउवालाई उनी निकटका नेताहरुको सुझाव

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नो टिम एकढिक्का बनाएर अगाडि बढ्न उनी पक्षीय नेताहरूले सुझाव दिएका छन् । आइतबार बुढानिलकण्ठमा भएको भएको छलफलमा देउवा निकटका नेताहरुले सो सुझाव दिएका हुन् ।

 

पार्टीको १४ औं महाधिवेशनमा पुनः सभापतिमा उठ्ने तयारी स्वरुप गरिएको छलफलमा पहिलादेखिको आफ्नो टिम एकढिक्का बनाएर अगाडि बढ्न सुझाव दिइएको छलफलमा सहभागी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले दिइन् ।

 

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको १४ औं महाधिवेशनको मिति कार्यतालिकासहित निर्धारण गरेको छ । कार्यतालिका सार्वजनिक भएपछि देउवाले आफूपक्षीय नेताहरूसँग प्रदेशवाइज छलफल गरिरहेका छन् ।

 

तर, देउवा निकटका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा दाबी गर्ने बताएका छन् । निधिले आफूलाई सहयोग गर्न देउवासँग आग्रह गरेका थिए । देउवा निकटका निधिले पनि सभापतिमा दाबी परेपछि एकढिक्का बनाएर पार्टीलाई अघि बढाउनुपर्ने माग देउवा निटकहरुको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

  • 40 seconds ago
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

गोदावरी। सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। आज बिहीबार ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास

स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी

  • 20 minutes ago
स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी

मस्को रूस। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन्।

चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छः मन्त्री कार्की

  • 27 minutes ago
चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छः मन्त्री कार्की

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवक



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।