गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँः शेरबहादुर देउवा
- सोमबार, १४ चैत, २०७८
- 3 months ago
- राजनीति

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन नहुँदा आफूले बालबाल जितेको स्मरण गराएका छन्। सोमबारको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै प्रधानमन्त्री समेत रहेका सभापति देउवाले निर्वाचनमा गठबन्धन हुनुपर्ने पक्षमा बोलेका हुन्।
गठबन्धन नहुँदा आफूले निकै कठिन तरिकाले जितेको तर, कतिपय नेताहरु भने पराजित भएको भन्दै देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ। त्यसैले गठबन्धन नगरेर हुन्छ? गठबन्धन गरेर जाँदा हामी सबै जित्छौँ भन्या।’
पार्टीका शेखर कोइराला पक्षले गठबन्धन भन्दा पनि पार्टीलाई एक बनाएर लैजानुपर्ने बताइरहेको बेला देउवाले भने गठबन्धन गर्नुपर्ने कुरामा जोड दिए। माओवादीसँग गठबन्धन गर्दा आइडिओलोजीमा फरक नपर्ने देउवाको भनाई छ। आफूले पार्टीको लागि धेरै लडेको भन्दै अहिलेको अवस्था अनुसार गठबन्धन आवश्यक रहेको देउवाको भनाई छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल
- 1 minute ago
काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौँ को आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन्। उनले नेपाल आयल निग
नेप्सेमा उच्च अंकको वृद्धि
- 9 minutes ago
काठमाडौँ। आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकले वृद्धि भएको छ। आज नेप्से ७४.९३ अंकले बढेर २ हजार ३७.६४ विन्दुमा पुगेको हो। बुधबार पनि नेप्से ४१.३९ अंकले बढेर १ हजार ९ सय ६२.७१ व
बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु
- 26 minutes ago

हेटौँडा। सत्तारुढ दलका सांसदहरुले बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु गरेका छन्। प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।