डरलाग्दा पाँच गोलीकाण्डहरु !

Norvic Hospital

कहिलेकाही यस्ता घटना घट्ने गर्छन् जसका कारण विश्व नै स्तब्ध हुने गर्छ । एक व्यक्तिका कारण दर्जनौ मानिसहरुको ज्यान जाने घटना बेलाबेलामा हुने गर्छ । स्कुल होस् वा सार्वजनिक स्थल यस्ता गोलकाण्ड हुने गरेका छन् । केही यस्ता आपराधिक मानसिकता भएका मानिसहरु आज पनि समाजमा त्रासको वातावरण रहेको छ ।

 

अत्याधुनिक बन्दुक बोकेर जथाभावी गोली चलाउने, सर्वसाधरण मानिसहरुको अनाहकमा ज्यान लिने घटना केही विकसित राष्ट्रहरुको समस्या बनेको छ । एक व्यक्तिले रचाएको पाँच ठुला गोलीकाण्डहरु यस्ता रहेका छन् । 

 

१. अपराधी–बेहरिङ ब्रिइभिक (घटना पश्चात प्रहरीले नियन्त्रणमा लिएको थियो)

उमेर–३२

घटनाको स्थान– उटोआ, नर्वे

घटना भएको मिति– २२ जुलाई २०११

पिडित–७७ जनाको हत्या, १५१ जना घाइते

 

२. अपराधी–ओ बम–कोन (घटना पश्चात घटनास्थलमै आत्महत्या गरेका थिए ।)

उमेर–२७

घटनाको स्थान– साङ–नाम्बो, दक्षिण कोरिया

घटना भएको मिति– २६ अप्रिल १९८२ 

पिडित–५७ जनाको हत्या, ३५ जना घाइते

 

३. अपराधी–ओमर सिद्धीकी माटिन (घटना स्थलमै प्रहरीको कारबाहीमा मारिएका थिए ।)

उमेर–२९

घटनाको स्थान– ओरलान्डो, फ्लोरिडा अमेरिका

घटना भएको मिति– १२ जुन २०१६

पिडित–४९ जनाको हत्या, ५३ जना घाइते

 

४. अपराधी–मार्टिन बार्यन्ट (प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको थियो ।)

उमेर–२९

घटनाको स्थान–पोर्ट आर्थर, अस्ट्रेलिया 

घटना भएको मिति– २८ अप्रिल १९९६

पिडित–३५ जनाको हत्या, २१ जना घाइते

 

५. अपराधी–सियुङ–हुइ चो ( घटना पश्चात घटनास्थलमै आत्महत्या गरेका थिए ।)

उमेर–२३

घटनाको स्थान– ब्ल्याक्सबर्ग, भर्जिनिया अमेरिका 

घटना भएको मिति– १६ अप्रिल २००७

पिडित–३२ जनाको हत्या, २५ जना घाइते

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

  • 10 hours ago
बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

लण्डन । बेलायतका नौसेना प्रमुख एडमिरल सर टोनी राडाकिन र भारतीय नौसेना प्रमुख एडमिरल करमबीर सिंह बीच शुक्रवार दिल्लीमा भेटवार्ता भएको छ।

विकास मेराग्लिया च्यासलमा आवद्ध

  • 10 hours ago
विकास मेराग्लिया च्यासलमा आवद्ध

काठमाडौँ । इटालीमा फुटबल खेल्दै आएका विकास मेराग्लिया ए डिभिजन क्लब च्यासल युथ क्लबमा आवद्ध भएका छन्। नेपाली मूलका विकासलाई च्यासलले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आबद्ध गरेको हो।

Foreign video clips circulating on TikTok as Nepal floods

  • 11 hours ago
Foreign video clips circulating on TikTok as Nepal floods

With the video-sharing app TikTok hitting 1 billion monthly active users globally, misuse of the platform to spread lies and misinformation has also increased. After freak rains earlier this week wrea



पर्यटन

डोल्पाको धो बस्ती शिरमा हिमाल

डोल्पाको धो बस्ती शिरमा हिमाल

जाजरकोट । लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल।

जीवनशैली

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

एजेन्सी । शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।