सोनिया गान्धीबारे यी कुराहरु धेरैलाई थाहा नहुनसक्छ

Global IME
Norvic Hospital

एजेन्सी । भारतीय काँग्रेस पार्टीकी संंरक्षक सोनिया गान्धीको जन्म सन् १९४६ डिसेम्बर ९ मा भएको थियो । धेरैलाई लाग्न सक्ला उनको जन्म भारतमा भएको थियो । तर, उनको जन्म इटालीको भेनेटोमा रहेको लुसियानामा भएको हो । उनको असली नाम इडभिग एन्टोनिया अलबिना माइनो हो । 

 

उनको निक नेम भने सोनिया हो । उनको पिताको नाम स्टेफानो माइनो हो भने उनको आमाको नाम पाओलो माइनो हो । उनको भारतीय पुर्व प्रधानमन्त्री राजिब गान्धीसँग सन् १९६८ फ्रेबअरीमा भएको थियो । 

 

सन् १९९१ मा राजिव गान्धीको  हत्या भएको थियो । उनका दुई सन्तान राहुल गान्धी र प्रियंका गान्धी रहेका छन् । राहुल भारतीय काँग्रेस पार्टीकी अध्यक्ष हुन् भने प्रियंकाले भर्खर राजनीतिमा पाइला टेकेकी छिन् ।

 

इटालीको टुरिनमा रहेको क्याथोलिक स्कुलबाट उनले आफ्नो पढाइको थालनी गरेकी थिइन् । त्यसपछि अध्ययनका लागि उनी इंग्ल्याण्ड पुगिन् । उनले कलेज बेल एजुकेशनल ट्रष्टस ल्याङ्वेज स्कुलमा आफ्नो अध्ययनलाई जारी राखिन् । 

 

सासु इन्दिरा गान्धी र पति राजीव गान्धीको हत्यापछि उनी भारतीय राजनीतिमा होमिइन् । त्यसपछि उनले थप कठिन दिनहरुको सामना गर्नुपर्यो ।

 

उनी भारतकी सबैभन्दा शक्तिशाली महिला हुन् । उनलाई घुम्न, पढ्न, पकाउन, योगा गर्न, र मोर्डन आर्टमा रुची रहेको छ । 

 

सन् १९९७ मा उनले नेशनल काँग्रेसमा प्रमुख सदस्यका रुपमा काम गर्न थालिन् । सन् १९९८ मा उनी पार्टी लिडर भइन् । भारतीय काँग्रेस पार्टीले उनलाई अध्यक्ष बनायो । सन् १९९९ मा उनले लोक सभा निर्वाचनमा उम्मेदवारी दिइन् । उनले त्यस समय दुई ठाउँबाट उम्मेदवारी दिएकी थिइन् भने दुवै ठाउँमा जित हासिल पारेकी थिइन् । 

 

सन् २००४ मा भएको लोकसभा चुनावमा उनले रायबरेलीबाट जित हात पारेकी थिइन् । उनलाई त्यस समय प्रधानमन्त्री बन्न ठुलो आग्रह गरिएको थियो । तर, उनले आफुभन्दा पनि मनमोहन सिंहलाई प्रधानमन्त्री बनाउने निर्णय गरेकी थिइन् । सन् २००६ मा उनले रायबरेलीबाट पुन लोकसभा निर्वाचनमा जित हात पार्न सफल भइन् । सन् २०१४ मा पनि उनले रायबरेलीबाट चौथो पटक जित हात पारिन् । मिडिया रिपोर्टका अनुसार सोनिया गान्धीको २ बिलियन अमेरिकी डलर सम्पत्ति रहेको छ । 

 

उनको दिल्लीमा आलिशान घर रहेको छ । इटालीमा पनि उनको सुन्दर घर छ । त्यस्तै उनको अन्य धेरै ठाउँमा लगानी रहेको छ । उनी रेन्ज रोभर, अउडी, मरसिटिज(बुलेट प्रुफ) जस्ता कारहरुमा सवार गर्छिन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

  • 1 hour ago
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर

'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

  • 1 hour ago
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।

'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

  • 2 hours ago
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई



पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।