स्पेनमा घटेको भयानक घटनाः एक छोराले आफ्नी आमालाई १००० टुक्रा पारेर काटे, त्यसपछि कुकुरसँग मिलेर खाए

एजेन्सी । केही यस्ता घटनाहरु घट्छन् जसबारे मानिसले कप्पना समेत गर्नसक्दैन । स्पेनमा एउटा यस्तै घटना घटेको छ । स्पेनमा एक नरभक्षी छोराले आफ्नो आमाको हत्या गरेका छन् ।

 

उनले आमाको हत्या गरेपछि शवलाई १००० टुक्रा पारेर दुई हप्तासम्म खाएको मिडिया रिपोर्टमा उल्लेख छ । उनले कुकुरलाई समेत आफ्नी आमाको मासुको टुक्रा दिएको बताइएको छ ।

 

अल्बर्टो सान्चेज गोमेजले आफ्नी आमाको हत्या गरेका हुन् । आमा मारिया सोलेडाड गोमेजको हत्या गरेको आरोेपमा स्थानीय अदालतले उनलाई दोषी करार गरेको छ ।

 

द सनले दिएको रिपोर्ट अनुसार उक्त घटना सन् २०१९ मा मड्रिडमा भएको थियो । लामो समयसम्म उक्त मुद्धा अदालतमा चलिरहेको थियो । अन्ततः अदालतले २८ वर्षिय अल्बर्टोलाई दोषी करार गरेको हो । उनलाई १५ वर्षभन्दा बढी जेल सजाय सुनाइएको रिपोर्टमा उल्लेख छ ।  


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिने

  • 1 minute ago
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिने

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने भएका छन् । उनले शुक्रबार विश्वासको मत लिने प्रस्ताव गरेको संसद सचिवालयले जनाएको छ । मंगलबार उनले संसद सचिवालयमा विश्

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

  • 12 minutes ago
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

बलिउड अभिनेत्रीहरुको सारी मोह

  • 20 minutes ago
बलिउड अभिनेत्रीहरुको सारी मोह

एजेन्सी । बलिउडमा पछिल्लो समय अभिनेत्रीहरुको सारी मोह देख्न सकिन्छ । निकै महँगा खालका सारीमा उनीहरु देखिने गरेका छन् ।



पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।