दीपाश्रीको अफरलाई श्रृङ्खलाको नो

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौँ । मिस नेपाल वल्र्डमा दुई वटा टाइटल जितेर बेग्लै पहिचान बनाएकी श्रृङ्खला खतिवडा सबैको नजरमा छिन् भन्ने कुरा हिजोआज उनलाई आउने फिल्मी अफरले प्रश्ट्याउँछ । हर कोहीले उनलाई फिल्म खेल्ने कि ? भनेर सोध्ने गरेका छन् । 

 

नेपाली भाषामा राम्रो पकड भएकी उनलाई फिल्म खेलाउन हतारो अरुलाई त छँदैथियो, अहिलेकी हिट फिल्म शृंखला चलाइरहेकी दीपाश्री निरौलालाई समेत यी शृंखलाले ‘नाइँ’ नै भनेर जिल्याईदिइन् । 

 

हालै दीपाश्रीले एउटा टेलिभिजन सोमार्फत् शृंखलालाई उनकै मुखेञ्जी ‘छक्का पन्जा ४’ मा अभिनयको लागि अफर गरेकी थिइन् । फिल्म चलाउन र पैसा कमाउन सफल भए पनि दीपाश्रीले श्रृङ्खलाको ‘यस्’ पाउन भन्ने असफल भइन् । 

 

उल्टै श्रृंखलाले भनिन्, ‘बरु तपाईको ‘छक्कापञ्जा’को फस्ट सो हेर्न आउँला !’

 

सफल निर्देशकको अफरलाई पनि नो ! वाह श्रृंखला वाह, तिम्रो यो जवाफलाई त मान्नै पर्छ तर तिमीलाई थाहा होला नि हैन ? धेरै मिस नेपालले सुरुमा यस्तै भन्ने गरेका थिए । आजको शुक्रबारबाट ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

इयुद्वारा भूकम्प प्रभावित टर्किएका लागि ३६ उद्धार टोली परिचालन

  • 3 minutes ago
इयुद्वारा भूकम्प प्रभावित टर्किएका लागि ३६ उद्धार टोली परिचालन

काठमाडौँ । युरोपेली युनियन (इयु) सदस्य राष्ट्रहरू एवं इयु नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशहरूले भूकम्प प्रभावित तुर्किए, जेनेजमा (बुधबार ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका

गण्डकीमा स्वास्थ्य बीमा गर्ने आठ लाख

  • 15 minutes ago
गण्डकीमा स्वास्थ्य बीमा गर्ने आठ लाख

गण्डकी । गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । बिमित परिवारको

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति छ प्रतिशत मात्रै

  • 30 minutes ago
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति छ प्रतिशत मात्रै

काठमाडौँ । नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन । नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् छ प्रतिशत मात्रै सम्पन्न भएको रेल



पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।