यी हुन् सन् २०२२ मा गुगलमा सबैभन्दा धेरै खोजिएका व्यक्तिहरू

Global IME
Norvic Hospital

एजेन्सी । सन् २०२२ सकिन धेरै समय बाँकी छैन । सन् २०२२ मा  धेरै चर्चामा रहेका यस्ता धेरै व्यक्ति थिए र जसलाई धेरै खोजिएको थियो । सँधै झै यस वर्ष पनि गुगलमा मानिसहरुले धेरै सक्रियता देखाएका छन् र गुगल मार्फत धेरै विषयमा जानकारी संकलन गरेका छन् ।

 

सन् २०२२ मा गुगलमा सबैभन्दा धेरै खोजिएका व्यक्तिहरूको बारेमा के तपाईलाई थाहा छ ? त्यसोभए हामी तपाईलाई बताउछौं कि २०२२ मा कसलाई सबैभन्दा धेरै खोजियो, जसमा सबैको नजर पनि थियो।

 

१. सन् २०२२ मा सबैभन्दा धेरै खोजिएको नाम नुपुर शर्माको हो । एक टिभी च्यानल बहसका क्रममा नुपुर शर्माले पैगम्बर मोहम्मदको बारेमा विवादास्पद बयान दिएपछि उनको विरुद्ध देशभर प्रदर्शन भएको थियो र भाजपाले पनि उनलाई निष्कासन गरेको थियो ।

 

२. भारतीय राष्ट्रपति पदको सपथ लिएपछि द्रौपदी मुर्मु देशको १५औँ राष्ट्रपति बनिन् ।  यससँगै उनी आदिवासी समाजबाट देशको सर्वोच्च पदमा पुग्ने पहिलो व्यक्ति हुन् ।

 

३. भारतीय मूलका ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बने । यो वर्ष उनलाई गुगलमा धेरै खोजिएको छ ।

४. ललित मोदी त्यतिबेला चर्चामा आए जब ललित मोदीले आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट सुस्मितासँगको केही रोमान्टिक तस्विर सेयर गर्दै आफू रिलेसनसिपमा रहेको पोस्टमा लेखेका थिए । कतिपयले दुबैको सम्बन्धलाई मन पराएका थिए भने कतिपयले ललित मोदी र सुस्मितालाई ट्रोल गरेका थिए ।

 

५. दुई छोरीकी आमा सुस्मिता सेन प्रायः आफ्नो सम्बन्धलाई लिएर चर्चामा रहने गर्छिन् । रोहमन शालसँगको उनको अफेयर र ब्रेकअपको कुरा सबैलाई थाहा थियो तर यो वर्ष अचानक ललित मोदीसँगको उनको तस्विरले सामाजिक सञ्जालमा हलचल मच्चाएको थियो । दुबैको एकसाथ तस्विर देखेर फ्यानहरु छक्क परेका थिए ।

 

६. अञ्जली अरोरा

 

७. अब्दू रोजिक

 

८.  एकनाथ शिंदे

 

९. प्रवीण तांबे

 

१०. एंबर हर्ड 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मेघ गर्जनसहित वर्षाको सम्भावना

  • 14 minutes ago
मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

  • 1 hour ago
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।

चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

  • 1 hour ago
चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ ।



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।