यस्तो बनेर आयो सुव्रतको ‘सुश्री सम्पत्ती’को फस्टलुक !
- sarad
- मंगलबार, ४ मंसिर, २०७५
- 4 years ago
- कला र मनोरञ्जन
काठमाडौं । फिल्म ‘सुश्री सम्पत्ती’को फस्टलुक सार्वजनिक भएको छ । यही मंसिर २८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘सुश्री सम्पत्ती’को २ वटा गीत रिलिज पश्चात फस्टलुक सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको फिल्मको पोष्टरमा सारा सिर्पाली, सलोन बस्नेत र विनोद न्यौपानेलाई प्रस्तुत गरिएको छ ।
यो फिल्मको मुख्य भुमिकामा यी तीनै कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मलाई ‘अर्धकट्टी’ फेम निर्देशक सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । यो फिल्मको प्रस्तुतकर्ताको रुपमा रमेश त्वायना रहेका छन् । फिल्मको कथा निर्देशक आचार्य आफैले लेखेका हुन् ।
यो फिल्ममा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारको लगानी रहेको छ । यो फिल्ममा राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतको पनि मुख्य भूमिका रहेको छ ।
फिल्ममा समावेश एउटा गीतमा अभिनेत्री प्रियंका कार्कीको आइटम डान्स रहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सत्ता गठबन्धनको बैठक बस्दै
- 35 minutes ago

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक
आज चैते दशैँ पर्व मनाइँदै
- 1 hour ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 2 hours ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।