विश्व रेकर्डको तयारीमा लामो पुल

गलकोट । विश्वकै लामो भनेर दावी गरिँदै आएको बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालिगण्डकी नदीमा हालै निर्माण सम्पन्न भएको खुला प्रकृतिको झुलुङ्गे पुल । पुल ५६७ मिटर लामो  र १३८ मिटर उचाइको रहेको छ ।  बागलुङ नगरपालिकाले उक्त पुललाई गिनिज बुकमा लेखाउन निवेदन दिइसकेको छ । 

 

तस्वीरः खेमराज गौतम/रासस


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

तौल घटाउने सजिलो उपाय

  • 3 minutes ago
तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।

थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो

  • 10 minutes ago
थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो

काठमाडौँ । प्राविधिक तथा व्यवस्थापकीय सुधारमा जुटेको नेपाल आयल निगमले वाग्मती प्रादेशिक कार्यालय री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरेको छ । काठमाडौँलगायत आसपासका जिल्लामा पेट्रोलियम पदार्थ

महाशिवरात्रिको तयारी: सूर्यघाटबाट आर्यघाटसम्म सफाइ

  • 17 minutes ago
महाशिवरात्रिको तयारी: सूर्यघाटबाट आर्यघाटसम्म सफाइ

काठमाडौँ । महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ मन्दिरअघिको सूर्यघाटबाट आर्यघाटसम्मको वाग्मती नदी क्षेत्रमा सफाइ गरिएको छ ।



पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

तौल घटाउने सजिलो उपाय

तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।

विचित्र विश्व

यी हुन् विश्वका महँगा होटलका कोठाहरु, एक रातको भाडा कति ?

यी हुन् विश्वका महँगा होटलका कोठाहरु, एक रातको भाडा कति ?

एजेन्सी । मानिसहरु एक रात बास बस्न होटलमा सरदर कति रुपैया तिर्ने गर्छन ? विश्वमा सामान्य होटल देखि लिएर ३ तारे, ५ तारे र तो भन्दा बढि सेवा सुविधा सम्पन्न होटलमा समेत रात बिताउने गर्छन् ।