चियाको मूल्य ८० हजार !

 

एजेन्सी । भारतको आसाममा दुर्लभ ‘मनोहारी गोल्ड चिया’ अहिलेसम्मकै भारी मूल्यमा बिक्रि भएको छ । 

 

गुवाहाटी टी अक्शन सेन्टरमा एक किलो मनोहारी गोल्ड टी ८० हजार रुपैयाँमा बिक्रि भएको छ । 

 

पछिल्लो वर्ष यसै चिया एक किलोग्रामको ६२ हजारमा बिक्रि भएको थियो ।यसभन्दा अघि सन् २०१८ मा अरुणाञ्चल प्रदेशको डोनी पोलो टी एस्टेटको एक किलो गोल्डन नीडल चिया ६४ हजारमा बिक्रि भएको थियो ।

 

गुवाहाटी टी अक्शन बायर एसोसिएशनका सचिव दिनेश बिनानीले सार्वजनिक अक्शनमा कुनै पनि चियाको यो सबैभन्दा बढि मूल्य हो ।

 

माथिल्लो आसाममा डिब्रुगढमा मनोहारी टी एस्टेटका मालिक राजन लोहियाले भने ‘यस प्रकारको चिया ५ किलो मात्र बनाइएको हो । यसलाई उत्पादन गर्न निक्कै गाह्रो हुन्छ । करिब ५ वर्षबाट यसको उत्पादन सुरु गरिएको हो ।’

 

यस चियालाई एकदमै सावधानका साथ टिप्ने गरिन्छ । 

 


थप समाचार

शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

  • 2 hours ago
शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

  • 2 hours ago
श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसल

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

  • 2 hours ago
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।