विद्यार्थी पढाउने काइदाको तरिका

एजेन्सी । स्पेनको एक विद्यालय शिक्षिका मानव शरीरको बनोटको बारेमा विद्यार्थीहरुलाई अनौठो तरिकाले पढाएर चर्चामा आएकी छन् । सामाजिक सञ्जालमा मानिसहरु उनको तारिफ गरिरहेका छन् ।

 

खासगरी स्पेनको वेलेडोलिकको एक स्कुलमा शिक्षिका वेरोनिका ड्युक जीव विज्ञानको कक्षामा मानव शरीरको आन्तरिक अंग चित्रित बडीसुट लगाएर पुगिन् । उनले आफ्ना विद्याथीहरुलाई बिस्तृत रुपमा एक–एक अंगको बारेमा बुझाइन् । कक्षामा विद्याथीहरुले पनि यो प्रकारको प्रयासलाई खुबै मन पराए । 

 

४३ वर्षीया वेरोनिक पछिल्लो १५ वर्षदेखि विज्ञान, अंग्रेजी, कला, इतिहास र स्पेनिस जस्ता विभिन्न विषय पढाउँछिन । उनले बताए अनुसार विद्यार्थीहरुलाई चित्र देखाउने या बोर्डमा चित्र बनाएर बुझाउन कठिन हुन्छ ।  कैयौं विद्यार्थीहरुलाई बुझ्न गाह्रो पर्छ ।

 

यसकारण उनले यो उपाय पत्ता लगाइन् । उनले मानव शरीरको रचना गरिएको बडीसुट बनाइन् । उनको यो तस्बिरहरु उनका श्रीमानले ट्विटरमा पोस्ट गरेका छन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आफुलाई मुखमा थुकेको भन्दै जब शनि देवलले अनिल कपुरको कठालो समातेका थिए...

  • 1 hour ago
आफुलाई मुखमा थुकेको भन्दै जब शनि देवलले अनिल कपुरको कठालो समातेका थिए...

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् सन्नी देवल र अनिल कपुर । पछिल्लो ३५ वर्षदेखि यी दुई कलाकारबीच बोलीचाली बन्द रहेको छ । आखिर ३५ वर्ष अगाडि के भएको थियो ?

दशैँमा गाउँतिरको पीडा

  • 1 hour ago
दशैँमा गाउँतिरको पीडा

पर्वत । पर्वतको मोदी गाउँपालिका स्थायी घर भइ हाल पोखरा– १२ मा बसोबास गर्दै आएकी शिला पौडेल जसरी पनि विगत वर्षमा दशैँमा आफ्नो घर पुगिन् । घट्स्थापनादेखि छोराछोरीको विद्यालयमा दशैँ बिदा शुरु हुने भएकाले

नेपाली कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

  • 1 hour ago
नेपाली कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

काठमाडौँ । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।