आरजु राणाद्वारा साहसिक पर्यटन स्थल द क्लिफको अवलोकन

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

कुश्मा। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले साहसिक पर्यटन स्थल द क्लिफको अवलोकन गरेकी छन्। आरजुले कुश्मा–बाग्लुङको सीमानामा रहेको साहसिक पर्यटन स्थल द क्लिफको अवलोकन गरेकी छन्।

 

पार्टीको कार्यक्रममा सहभागी हुन कुश्मा आएकी आरजुले साहसिक पर्यटन स्थलमा रहेको बन्जी जम्प, स्वीङ, स्काई साइकिल, रिसोर्ट, स्काई क्याफेलगायत संरचनाको अवलोकन गरेकी हुन्।

 

त्यसक्रममा उनले परिसरमा निर्मित स्काइ क्याफेमा बसेर चियापान गरेकी थिइन्। कालीगण्डकी नदी खोँचमा नदीदेखि २ सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरिमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफेको अनुभव लिएकी हुन्।

 

आरजुसँगै कांग्रेसका नेता अर्जुन जोशीलगायत कार्यकर्ता रहेका थिए।

 

उनले साहसिक पर्यटनको विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्। उनले विश्वकै प्रविधि प्रयोग गरेर एड्भेन्चरस व्यवसाय सञ्चालन हुनुले देशको पर्यटनमा टेवा पुग्ने बताइन्। 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

  • 52 minutes ago
स्याङ्जामा  धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

  • 1 hour ago
चितवनका ५० हजार परिवार बाढीको जोखिममा

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

  • 1 hour ago
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।