विहिबार गर्नै नहुने कामहरु

एजेन्सी । हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । 

 

ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ । यसलाई नारायणको दिन पनि भनिन्छ । यतिमात्र नभइ यस दिनलाई साईको दिन पनि भन्ने गरिन्छ । बृहस्पति ग्रह अरु ग्रहको तुलनामा भारी मानिन्छ ।

 

यसका रण यस दिन भुलेर पनि केही यस्ता कामहरु हुन्छन् ती गर्नु हुँदैन । यस दिन गरिने केही कामले घर वा सम्बन्धमा दरार ल्याउन सक्ने ज्योतिषहरु बताउँछन् । 

 

बिहिबार गर्नै नहुने कामहरु

 

कपालमा साबुन लगाउन हुँदैन । कपाल पनि काट्न हुँदैन ।

 

यदी महिलाहरु यस दिन शिर पखाल्छन् वा कपाल काट्छन्, यसले बृहस्पति कमजोर बनाउँछ । पति र सन्तानको उन्नती पनि रोकिन्छ । 

गुरु ग्रहलाई जीव पनि भनिन्छ । यदी बिहिबार नंङ काट्ने वा दारी काट्ने काम गरिन्छ भने यसले बृहस्पति कमजोर बनाउने काम गर्छ । यसले नकारात्मक प्रभाव पार्छ । 

 

घरमा झाडु पनि नलगाउनुहोस् । घरमा धेरै ओझोन भएको कपडा, कवाडलाई घरबाट बाहिर निकाल्ने काम गर्नुहुँदैन । यस दिन ती कामहरु गर्नाले बच्चा, सन्तान घरका सदस्यहरुको शिक्षा, धर्म र शुभ कार्यमा प्रभाव पार्छ । 

 

यस दिन नगद कारोबार पनि नगर्नुहोस् । 

 

यस दिन लक्ष्मी र नारायणको पुजा गर्नुहोस् । यसले घरमा सुख शान्ति ल्याउने काम गर्छ । पति र पत्नीबीच पनि सम्बन्ध राम्रो भएर जान्छ । साथै धनमा पनि वृद्धि हुन्छ ।  

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कस्तो रहला आज दिनभरको मौसम ?

  • 12 minutes ago
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अगुइरो २ महिना मैदान बाहिर

  • 19 minutes ago
अगुइरो २ महिना मैदान बाहिर

एजेन्सी । म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरो दुई महिना मैदान बाहिर रहने भएका छन् ।

यी हुन् साउथ फिल्मका १० महँगी अभिनेत्री

  • 1 hour ago
यी हुन् साउथ फिल्मका १० महँगी अभिनेत्री

एजेन्सी । दक्षिण भारतीय फिल्म अर्थात् साउथ फिल्मको क्रेज नेपालमा पनि निकै रहेको छ । यसको उदाहरण युट्युबमा कुनै साउथ इन्डियन फिल्म अपलोड भएमा नेपालमा त्यो ट्रेन्डिङको पहिलो नम्बरमा आउँछ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।