यस्ता छन् टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

प्रतिकात्मक तस्बिर

एजेन्सी । टमाटर प्राय धेरैको भान्छामा देखिन्छ । यसलाई प्रयोग गर्ने मानिसहरुलाई प्राय यसको बेफाइदाबारे भने कमै थाहा छ । 

 

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु यस्ता रहेका छन् ।

 

टमाटरको प्रयोगले तपाईलाई एसिडिटी दिनसक्छ । यसमा धेरै अमिलो हुन्छ । यसको सेवनले शरिरमा अम्लियको मात्रा बढ्छ ।

 

टमाटरको प्रयोग गर्दा यसको बिउलाई तपाईले नियन्त्रण गर्न सक्नुहुन्न । यस्ता बिउहरुका कारण शरिरमा पत्थरी हुने सम्भावना पनि उत्तिकै हुन्छ । यो किड्नीमा पुगेर सजिलै रुपमा स्टोन निर्माण गर्छ ।

 

टमाटरमा भएको टर्पिन्स नामक तत्वले तपाईको शरिरमा दुर्गन्ध फैलाउने काम गर्छ । पाचनका समयमा यसको विघटन, शरिरको दुर्गन्घ पैदा गर्छ ।

 

यदी तपाईलाई ग्याँसको समस्या छ भने टमाटरको प्रयोग कम नै गरेको राम्रो । टमाटरले शरिरमा ग्याँस पैदा गर्छ ।

 

पछिल्लो समयम टमाटर खेती गर्दा अत्याधिक रसायनिक मल तथा विभिन्न औषधिहरुको प्रयोग गरिन्छ । यसका कारण शरिरमा ब्लडप्रेशरको समस्या पैदा गराउँछ ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा काेराेना संक्रमण, यस्ताे छ पछिल्लाे अपडेट

  • 36 seconds ago
नेपालमा काेराेना संक्रमण, यस्ताे छ पछिल्लाे अपडेट

काठमाडौँ । नेपालमा थप ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३८११ नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थप २३ जना कोरोना संक्रमितको मृत्यु

  • 3 minutes ago
थप २३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण हालसम्म ९८९८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएँः विमला वली

  • 12 minutes ago
सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएँः विमला वली

बुटवल । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वली नेकपा एमालेमा नै फर्किएकी छिन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफूले सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएको बताएकी छिन् ।



पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।