आत्महत्या गर्न निलेको टुथब्रस २० वर्षपछि डाक्टरले पेटबाट निकालेपछि...

एजेन्सी । चीनको एक अस्पतालमा चिकित्सकले बिरामीको पेटबाट टुथब्रस निकालेका छन् । जुन टुथब्रस बिरामीले २० वर्ष पहिले आत्महत्या गर्नको लागि निलेका थिए ।

 

गुआंगडोंग प्रान्तको शेनजेन शहरको अस्पतालमा सोमबार यो घटना बाहिर आएको हो । डाक्टरका अनुसार यस्तो घटना आइनैरहन्छ । जसमा बिरामीको पेटबाट सिक्का, लाइटर तथा कैंची निकालिसकेको छ ।

 

तर टुथब्रस निकालेको भने पहिलो घटना रहेको छ जसमा बिरामीले यसलाई चाहेर नै निलेका थिए । ५१ वर्षीय ‘ली’ लाई जुन महिनामा पेटमा अत्यधिक पिडा भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

 

जब डाक्टरले बिरामीलाई सोधपुछ गर्दा उनले भने, ‘यो सायद २० वर्ष पहिलेको टुथब्रस हो । जसलाई मैले निल्दै आत्महत्याको प्रयास गरेको थिएँ ।’ खासमा ‘ली’ त्यसवखत एच्आइभीको शिकार भएका थिए ।

 

त्यसपछि तनावमा आएर उनले आफ्नो ज्यान लिन प्रयास गरेका थिए । उनले यसबाट ज्यान नगएपछि एचआइभीको औषधी लिन थाले । यसका साथै उनको जेलको सजाय सकिएपछि विवाह गरे , उनको दुई बच्चा भए । त्यसपछि उनी परिवारमा व्यस्त रहेपछि उनले टुथब्रसको बारेमा भुलेका थिए । 

 


थप समाचार

प्रकाश सुवेदीले अभिनेत्री पुजा शर्मासँग माफी मागे

  • 12 minutes ago
प्रकाश सुवेदीले अभिनेत्री पुजा शर्मासँग माफी मागे

काठमाडौँ । अभिनेत्री पुजा शर्माप्रति टेलिभिजन कार्यक्रममा चलचित्र पत्रकार प्रकाश सुवेदीले गरेको टिप्पणीको व्यापक आलोचना भएपछि उनले माफी मागेका छन्।

धनगढीमाई नगरपालिका ‘लकडाउन’

  • 12 minutes ago
धनगढीमाई नगरपालिका ‘लकडाउन’

सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ ।

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

  • 27 minutes ago
वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । नारायणी कोरोना विशेष अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । मृत्यु भएकी ४५ वर्षीया महिला कोरोना संक्रमित रहेको पुष्टि भएको छ



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।