रुखमा किन पोतिन्छ सेतो र रातो रङ्ग ?

एजेन्सी । तपाई बाहिर निस्कदा अथवा कहीँकतै जाँदा सडकका किनारामा रहेको रुखको जराभन्दा माथि सेतो र रातो रङ्गले पोतेको देख्न सक्नुहुन्छ ।

 

तपाईले त्यसलाई केही वास्ता गर्नुहुन्न होला तर के त्यसपछाडीको रहस्यबारे ख्याल गर्नुभएको छ ? यसको पछाडी वैज्ञानिक रहस्य रहेको छ । त्यसबारे चर्चा गरौँ । रुखको तल रङ्ग पोत्ने चलन एकदमै पुरानो रहेको छ ।

 

यसको उद्देश्य हुन्छ हराभरा रुखलाई अधिक बलियो बनाउन । रुखमा विभिन्न चिरा तथा फाटाहरु पर्दछन् र बोक्राहरु निस्कन्छन्, जसकारण रुख कमजोर हुन्छ । तसर्थ रुखलाई पेन्ट गरिन्छ ताकि रुख बलियो बनोस र आयु पनि बढी होस् ।

 

यस पछाडिको अर्को कारण रहेको छ की रुखमा किरा नलागोस् । सेतो र रातो रङले पोतेपछि रुखमा किरा लाग्दैन । यसका साथै रुखको सुरक्षामा पनि सुधार आउँछ । कुनै ठाउँमा सेतोमात्र रङ्ग पोतिन्छ तर धेरैजसो ठाउँमा रातो रङ्गपनि सँगै पोतिन्छ ।

 

यता राजमार्गका सडकको किनारमा पनि रुखहरुमा रङले पोतेको देख्न सकिन्छ । यसो गर्दा रातको समयमा पनि रुख चम्किन्छ र सजिलोसँग देख्न सकिन्छ । 

 


थप समाचार

शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

  • 2 hours ago
शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

  • 2 hours ago
श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसल

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

  • 2 hours ago
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।